Logo
अर्थ

तेलको मूल्य १८ वर्षयताकै सस्तो, प्रति ब्यारल २० डलर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत्र । विश्व बजारमा तेलको मूल्य झरेर १८ वर्षयताकै सस्तो भएको छ । कोरोना भाइरसको त्रासले उत्पन्न परिस्थितिका कारण विश्व बजारमा कच्चा तेलको

विस्तृत पढ्नुहोस
राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य : नेपाल उद्योग परिसङ्घ

काठमाडौं, १७ चैत्र ।  नेपाल उद्योग परिसङ्घले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले

पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौँ, १७ चैत : पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो । यसअघि

लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा मास्क र स्यानीटाइजर वितरण

काठमाडौँ, १७ चैत । रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनमा खटिएका तीनवटै निकायका सुरक्षाकर्मीलाई मास्क, पन्जा, पानी र स्यानीटाइजर वितरण गरेको छ । सोमबार रामसीता बहुउद्देश्यीय सहकारी संस्थाले कालिमाटी, बल्खु र

कोरोनाको चपेटामा एशियाली शेयर बजार

एजेन्सी, १७ चैत्र । कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका

विश्व बजारमा तेल पानीभन्दा सस्तो

काठमाडौं, १७ चैत्र । विश्व बजारमा तेलको मूल्य एक महिनामै आधाले सस्तो भइसकेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा छ । तेलको मूल्यबारे जानकारी

अतिआवश्यकीय वस्तु आपूर्ति सहज गर्न मञ्चको माग

काठमाडौँ, १७ चैत । उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह

ऋणको किस्ता र ब्याज असार मसान्तमा तिरे हुने (राष्ट्र बैंकका १६ निर्णयहरु)

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले चैत्र महिनामा असुल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको क्रेडिट कार्ड समेतको भुक्तानी २०७७ असार मसान्त सम्म हुने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ ।

चैत मसान्तभित्र बैँकलाई तिर्नुपर्ने साँवा–व्याज असार मसान्तसम्म तिर्न पाइने

चैत १६, काठमाण्डौ । चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याज (किस्ता) भुक्तानीका लागि ग्राहकले तीन महिना समय पाएका छन् । यसअनुसार चैतसम्म तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क लाग्दैन

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने

काठमाडौँ, १६ चैत  : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको

कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट सहयोग

सुरुङ्गा १६ चैत : झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित

आधा दर्जन उद्योग सञ्चालन

हेटौँडा, १६ चैत : कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि