Logo
अर्थ

अर्थमन्त्रीको स्पष्टीकरण : विद्युतीय सवारीको भन्सार बढेको छैन (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभएको छ ।

विस्तृत पढ्नुहोस
बैंकहरुले ब्याजमा छुट दिएनन्, राष्ट्र बैंकको निर्देशन अलपत्र

काठमाडौं, २७ जेठ । कोरोना प्रभावित व्यवसायी तथा बैंकका ऋणीलाई राहत दिने उद्देश्यले नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर छुटका लागि जारी गरेको दुईवटा निर्देशन अलपत्र परेको छ । चैत १६ गते

असफल अर्थमन्त्री खतिवडा पद छाड्ने दबाबमा

अशोकशरण अधिकारी: अर्थमन्त्री युवराज खतिवडा यसपटक सम्भवतः उनको करियरमै सबैभन्दा बढी विवादास्पद र आलोचित बने । यसअघि गभर्नर, योजना आयोगको उपाध्यक्ष हुँदा र मन्त्री बनेपछि पनि विवादमा नआएका होइनन् ।

पोखराका होटलमा क्वारेन्टाइन ३६ होटलले बुझाए प्रस्ताव

काठमाडौँ, २७ जेठ । पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सङ्घले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको

इन्धन चोरी तथा मिसावट नियन्त्रण गर्न इआरपी प्रणाली जडान गर्दै आयल निगम

काठमाडौँ २६ जेठ  : नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ। इआरपी सिस्टमले कम्पनीलाई

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो

काठमाडौँ २६ जेठ : जेठ २६ गते सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँ र

मापदण्डभन्दा बाङ्गो पर्खाल निर्माण हुँदै

काठमाडौँ, २६ जेठ । टीकापुरको खुला मैदानमा शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन एकाइअन्तर्गत निर्माण भइरहेको घेरा पर्खाल मापदण्डविपरीत बाङ्गो निर्माण भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको

तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

काठमाडौँ, २६ जेठ । कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको साताँैं

समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज

काठमाडौँ, २६ जेठ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ । उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको

बजेट कार्यान्वयनमा ध्यान दिऊँ

काठमाडौँ, २६ जेठ । आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफल सकिएको छ । तीन दिनसम्म मन्त्रालयगत छलफल चलेको थियो । सोमबारदेखि प्रतिनिधि सभामा विभागीय मन्त्रीबाट जवाफ दिने

नयाँ सहरको डीपीआर तयार

काठमाडौँ, २६ जेठ । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ

लामो समयपछि खुल्यो सुनचाँदीको कारोवार

काठमाडौँ, २५ जेठ : लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी(लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल