Logo
अर्थ

तोलामा तीन हजारले घट्यो सुन

काठमाडौँ, ३० फागुन : निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार

विस्तृत पढ्नुहोस
आइटीका ठेक्कामा पौडेल बन्धुको चलखेल

काठमाडौं, ३० फागुन । सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल

खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै छ

काठमाडौंँ ३० फागुन । बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो ।

काम खोज्दैनन् वैदेशिक रोजगारीबाट फर्केका नेपाली : ५६ प्रतिशत बेरोजगार

काठमाडौं, ३० फागुन । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति

२० युनिटसम्म खपत गर्नेलाई ३० रूपियाँमै विद्युत् !

काठमाडौं, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी

राष्ट्र बैंकको नियमनमा आउन थाले बैंकहरु

रबिन पाैडेल, काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माैद्रिक नीतिमा ब्यवस्था गरेअनुसार वित्तीय सूचकहरु कायम गर्न वाणिज्य बैंकहरु अघि बढेका छन्। आगामी ४ महिनाभित्र मौद्रिक नीतिले

५० लाख सम्मको कर्जा प्रवाह गर्दा करचुक्ता प्रमाणपत्र नलिन बैंकहरुलाई निर्देशन

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले ५० लाख सम्मको कर्जा प्रवाह गर्दा ऋणीसँग कर चुक्ता प्रमाणपत्र नमाग्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले मौद्रिक नितिको अर्धवार्षिक समिक्षा गर्दै फर्म तथा कम्पनीलाई

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

काठमाडौं, २९ फागुन । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ

टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २९ फागुन । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओ तत्काल बन्द नगरे देशभर सेवा बन्द गरी आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले चैत्रको पहिलो हप्ताभित्र बन्दको अल्टिमेटम दिदै

प्राइम बैंकले शुरु ग¥यो एकीकृत कारोवार

काठमाडौं, २९ फागुन । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार

प्राइम बैंकले शुरु गर्यो एकीकृत कारोवार

काठमाडौँ, २९ फागुन : पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार

सुनको मूल्यमा गिरावट

काठमाडौँ २९ फागुन : सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। विश्वब्यापी