Logo
अर्थ

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

काठमाडौँ, १३ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले

विस्तृत पढ्नुहोस
११७ मुलुकसँग व्यापार घाटा

काठमाडौँ, १३ फागुन । नेपालले वैदेशिक व्यापार गरिरहेकामध्ये १ सय १७ मुलुकसँग घाटा रहेको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ सय ४९ मुलुकसँग व्यापार गर्दै आएको छ । त्यसमा

पेन्सन अवधिमा किन विभेद ?

काठमाडौँ, १३ फागुन । सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारीको निवृत्तिभरण (पेन्सन) पाउने सेवा अवधिमा अझै एकरूपता कायम हुन सकेको छैन । निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी र शिक्षण पेसामा आबद्ध कर्मचारीले

चिनियाँ भिसा शुल्क तेब्बर

काठमाडौँ, १३ फागुन । नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने छ ।

त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौँ, १३ फागुन । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गरेका प्रा.डा. धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई

चुलियो सुनको भाउ

काठमाडौं, १३ फागुन । सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय

कोरोनाको बहानामा सुनमा कालोबजारी

फागुन १२, काठमाण्डौ । व्यवसायीले गरगहना बनाउनका लागि अबश्यक सुन बैंकबाट खरिद गर्नु पर्ने व्यवस्था रहेको छ । तर, बैंकबाट सुन व्यवसायीहरुले खरिद नगरी विभिन्न व्यक्ती तथा सस्थागत रुपमा चोरी

नेप्से दुई अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन : आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ

सुन मूल्यले नयाँ रेकर्ड कायम गर्दै

काठमाडौँ, १२ फागुन : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै

रसुवा, १२ फागुन : जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म

जो बाँस्कोटाका योजनाकार थिए

काठमाडौँ, १२ फागुन । सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका

विदेशको पीडाले स्वेदशमा मिहिनेत

काठमाडौँ, १२ फागुन । कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत भालुफाँटामा स्थानीय युवाले मिलेर व्यावसायिक रूपमा भेडेखुर्सानीको खेती सुरु गरेका छन् । करिब ५५ लाख लगानीमा तीन जना युवा मिलेर नेट हाउसभित्र