Logo
अर्थ

भुरा र दानामा अनुदान माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ फागुन । माछापालक किसानले पोखरी निर्माणभन्दा माछाको भुरा र चारोमा अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरूले माछाको भुरा र चारोको मूल्य उच्च

विस्तृत पढ्नुहोस
बाइस प्रतिशत जनतामा बीमा पहुँच

काठमाडौँ, १२ फागुन । चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समूहलाई

सेयर बजारको इतिहासमा नयाँ रेकर्ड

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले

प्रधानमन्त्री ओलीसहित चारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, १२ फागुन । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले

सुनको मूल्यमा वृद्धि

काठमाडौँ, ११ फागुन : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

लम्की, ११ फागुन : कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।

सरकार ओलीको ! नीति र कार्यक्रम माफियाको !!

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यो दुई वर्षको कार्यकालमा सबैभन्दा बढी बोलेका र विरोध गरेको विषय हो भ्रष्टाचार । तर यता व्यवहारमा चाँहि सबैभन्दा बढी गरिएको

खोर नै घर

काठमाडौं, ११ फागुन । सप्तरी छिन्नमस्ता गाउँपालिका–५ स्थित राजविराज–कुनौली सडकको भिरालोमा डोम बस्ती छ। ऐलानी जमिनमा ११ जना डोम परिवार बस्छन्। टोलको कुनामा जुक्तिदेव मरिकको घर छ। साढे तीन फिट लम्बाइ

एमसीसी संशोधनमा ओली तयार

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा

विदेश यात्रामा कडाइ

काठमाडौं, ११ फागुन । आपराधिक घटनामा संलग्न र बैंकिङ कसुरको अनुसन्धानमा परेका व्यक्तिलाई विदेश यात्रामा कडाइ गरिने भएको छ। सरकारले अध्यागमन ऐन २०४९ लाई विस्थापन गर्न ल्याएको विधेयकमा बैंकिङ एवम्

फस्टाउँदै सामूहिक माछापालन

काठमाडौँ, ११ फागुन । रोजगारीका लागि विदेश जाने तयारीमा रहेका कोहलपुरका चार जना युवाले मिलेर सुरु गरेको सामूहिक माछापालन फस्टाउँदै गएको छ । माछापालन गरेको पहिलो वर्षमा नै उनीहरूले ३५

भैरहवा सेजमा विद्युत् समस्या, प्रसारण लाइन र सबस्टेसनमा ढिलाइ

काठमाडौँ, ११ फागुन । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् ।