काठमाडौँ, ३० वैशाख । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी
काठमाडौँ, ३० वैशाख । बन्दाबन्दीका कारण दैनिक तीन लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रुपियाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार सङ्घीय संसद्को अर्थसमितिको
काठमाडौं, ३० वैशाख । डेढ महिनाभन्दा बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि
काडमाडौँ, ३० वैशाख । नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको
काठमाडौँ, ३० वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको
काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको
काठमाडौं, ३० वैशाख । देश कोरोना महामारीमा हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ
काठमाडौँ, ३० वैशाख । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले
काठमाडौँ, २९ वैशाख । सरकारले आगामी आर्थिक वर्षको बजेटलाई कोरोना भाइरसले पारेको बहुपक्षीय प्रभावको निराकरण, स्वास्थ्य सेवाको विस्तार, रोजगारीको सिर्जना र राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्ने भएको छ । आर्थिक
काठमाडौँ, २९ वैशाख । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरु गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन
काठमाडौँ, २९ वैशाख । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भनेका छन् । ष्ट्रिय सभा बैठकमा
काठमाडौँ, २९ वैशाख । मुलुकमा बन्दबन्दी (लकडाउन)को अवधि चलिरहेका बेला जलविद्युत् आयोजनामा परेको प्रभावबारे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययन गर्ने भएको छ । बन्दाबन्दीका बेला निर्माणाधीन, वित्तीय व्यवस्थापन तथा