Logo
अर्थ

नेपालगञ्जमा १७ हजार फर्म नवीकरणविहीन

बाँके, २४ फागुन : नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन् । वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत

विस्तृत पढ्नुहोस
एलपी ग्याँसको अभाव भएपछि स्टक नराख्न अध्यक्ष गोकुल भण्डारीको आग्रह

काठमाडौं, २३ फागुन । कोरोना भाइरसको त्राससँगै उपभोग्य सामाग्रीको जोहो गर्ने क्रम बढेको छ । यसले कालाबजारीहरु सक्रिय हुनथालेका छन् । खाना पकाउने एलपी ग्याँसको पनि अभाव सृजना गर्न खोजिएको

बैंकको ब्यादर घट्यो (कस्को कति)

काठमाडौं, २३ फागुन । बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि ब्याजदर घटेको हो । नेपाल राष्ट बैंकले कर्जा प्रवाह सिमित

करोडौं राजश्व नतिर्ने होटल मालिक देखि ठकेदारसम्मको तीन पुस्ते विवरण (सूचीसहित)

काठमाडौं, २३ मंसिर । सरकारले लामोसमययता राजश्व नतिर्नेहरुलाई ३५ दिने सूचना जारी गरेको हो । आज सार्वजनिक सूचना जारी गर्दै १२३ जना विभिन्न कम्पनिसम्वद्ध व्यक्तिहरुका नाममा सूचना जारी गरेको हो

४०२ खर्ब नोक्शान पुर्याउने कोरोना भाइरस

रिपोर्टर्स नेपाल, २३ फागुन । कोरोना भाइरसका कारण विश्वमै आर्थिक क्षति पुगिरहेको छ । उत्पादन देखि आयात निर्यात र आवातजावत समेत प्रभावित हुँदा धेरै मुलुक प्रभावित भएका छन् । विशेषगरी

घट्दो अनुदान बढ्दो ऋण

काठमाडौ, फागुन २३ । देशमा स्थिर सरकार भएको भन्दै दाताहरुले नेपाललाई दिने सहयोगमा भारी मात्रामा कटौती गर्न थालेका छन् । दाताले अनुदान नीतिभन्दा पनि ऋणमा फोकस गर्न थालेपछि देशमा अनुदान

बैकिङ च्यानल थपिए पनि घटेन हुन्डी कारोबार

काठमााडै, फागुन २३ । सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल) बाट रेमिट्यान्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ । वैदेशिक रोजगारीमा रहेका कामदारलाई नेपालमा रेमिट्यान्स पठाउन महँगो शुल्क

सरकारले स्थगन ग¥यो वैदेशिक श्रम स्वीकृति

काठमाडौ, फागुन २३ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको सन्त्रास कम नभएसम्म श्रम

कुमारी बैंकको शाखारहित बैंकिङ इकाई विस्तार

काठमाडौ, फागुन २३ । विगत उन्नाइस वर्षयता निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती–४ लिम्घामा २२औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ

एनआईसी एशियाको निःशुल्क आन्तरिक रेमिट्यान्स सेवा

काठमाडौ, फागुन २३ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल विस्तार गर्न सफल एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा प्रदान गरेको छ । यस

ग्लोबल आईएमईको टपअप मुद्दती निक्षेप

काठमाडौ, फागुन २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले नियमित बचतका लागि उत्प्रेरित गर्ने उद्देश्यले ग्लोबल टपअप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । निक्षेपकर्तालाई उच्च प्रतिफल प्रदान गर्दै नियमित बचतका

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौ, फागुन २३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको गलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीस्थित गलेश्वर माविलाई ५०