Logo
अर्थ

सहयोगको लागि आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ पुस । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ खड्कवार निवासी नेत्रलाल ओलीको अनुहारमा पलाएको मासुका कारण उहाँको जिवन अत्यन्तै कष्टकर बनेको छ ।

विस्तृत पढ्नुहोस
तातोपानी नाका नखुल्दा नेपाली व्यापारी विस्थापित, केरुङबाट सामान ल्याउँदा महङ्गो

पुष २३, काठमाण्डौ । २०७२ सालको भुकम्पपछि छोटो दुरीमा पर्ने तातोपानी भन्सार नाका बन्द भयो । सो भन्सार नाका खुलाउन नेपाल सरकारले खासै पहल गरेकै कारण भन्सार नाका अहिलेसम्म पूर्णरुपमा

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमै विद्युत छैन

काठमाडौं, २३ पौष । देशका अधिकांश भागमा विद्युत अवरुद्ध छ । विद्युत आउने जाने हुँदा सर्वसाधारण समस्या भोगिरहेका छन् । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग घोषणा नगरेपनि सर्वसाधारण अघोषित लोडसेडिंगको मारमा

इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो

इरानले बुधबार विहानै इराकस्थित अमेरकी सैन्य अखडामा मिसाइल हमला गरेपछि तेल र सुनको मूल्यवृद्धि भएको छ । दुई देशबीचको तनावले मध्यपूर्वमा अशान्ति छाएको छ । यसले तेलको मूल्य अझ वृद्धि

नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने

काठमाडौं, पुस २३ । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र

चार महिनामा ५ अर्ब विदेशी लगानी

काठमाडौँ, २३ पुस । चालु आर्थिक वर्षको चार महिनामा करिब ५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी एफडीआई नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६ प्रतिशत बढी हो ।

किन पूरा हुँदैनन् आयोजना ?

काठमाडौँ, २३ पुस । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात

२३ वर्षमा ३४ खर्बको सुन आयात

काठमाडौं, २३ पुस । नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी बराबर हो। २०५३ साउनदेखि

यतीलाई ताहाचलको जग्गा भाडामा कौडीमा दिएपछि लुकाउने खेल

काठमाडौँ, २३ पुस । सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ। ट्रस्टको स्वामित्वमा

‘दूधकोसी राष्ट्रिय गौरवको आयोजना’

काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त विद्युत् आयोजनास्थलको मङ्गलबार निरीक्षण गरेको छ । निरीक्षणपछि खोटाङको

बढेन सर्वोच्चको मुद्दा फस्र्योट दर

काठमाडौँ, २३ पुस । आर्थिक वर्ष २०७१ र ७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो । जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ

आयातमा कडाइ

काठमाडौं, २३ पुस । सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ। व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट चलानीबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ। एउटा चलानीबाट धेरै किसिमका