Logo
अर्थ

छोटी भन्सारको जाँचपास सेवा कार्यान्वयनमा आएन

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, १५ असोज (रासस) :पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा जाँचपास सेवा विस्तार गरे पनि सेवा व्यवहारिकरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सो कार्यालयबाट एक

विस्तृत पढ्नुहोस
प्रवासीलाई लगानी भित्र्याउन आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नु भएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ

बढ्यो च्याङ्ग्राको भाउ

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्याङ्ग्राको मूल्य

दशैँमा पनि भएन व्यापार

जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको

बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

काठमाडौं, १४ असोज । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल

खसी, बोका बिक्री हुन सकेन

काठमाडौँ, १३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका

दुई महीनामै रु ८३ लाखको खसी बिक्री

दमौली, १० असोज । नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका

लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा

भद्रपुर, १० असोज । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उनीहरुले फार्मको नाम पनि

नयाँ विशेषतासहितको नयाँ नोट बजारमा

काठमाडौं, ८ असोज । नयाँ विशेषता सहित एक सय दरका नयाँ नोट बजारमा आइसकेका छन् । नेपाल राष्ट्र बैंकले हाल चलतीमा रहेको एक सय दरका नोटमा केही विशेषता परिवर्तन गरी

खाद्यान्न वितरण

जिल्लामा खाद्यान्न हाहाकार भएपछि नेपाल खाद्य संस्थान हुम्लाले दशँैतिहारका लागि खाद्यान्न वितरण गरेको छ ।संस्थान शाखा प्रमुख रामबहादुर विष्टले पाँच केजीका दरले गरीब जनतालाई चामल वितरण गरेको जानकारी दिए ।

निजगढ विमानस्थल स्विट्जरल्यान्डको कम्पनीले बनाउने

काठमाडौं,७ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि स्विट्जरल्यानडको जुरिच इन्टरनेशनल मात्र योग्य ठहरिएको छ । साढे तीन अर्ब अमेरिकी डलरको लगानीमा यो परियोजना निमार्ण हुन लागेकोमा कम्पनीले जुरिच इन्टरनेशनल

नयाँ नोट कहाँ कहाँ साट्न पाइन्छ

काठमाडौं,६ असोज । दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले राजधानीसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७

Screenshot