Logo
अर्थ

जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु

–हेमन्त केसी

जाजरकोट, २८ फागुन : जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु

विस्तृत पढ्नुहोस
ठूलो संख्यामा सरकारी जागिरको आवेदन माग(बिज्ञापनसहित)

काठमाडौं, फागुन २८ । लोकसेवा आयोगले निजामती सेवाका राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

काठमाडौँ, २८ फागुन । कोभिड १९ को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेका छन्। उनीहरुको मुख्य काम बसोवास क्षेत्रबाट बाहिर जाने तथा भित्र पस्ने स्थानीयको परिचयपत्र जाँच्ने, अनावश्यक

क्यासिनोले सरकारलाई बुझाएनन एक अर्व ५७ करोड, अब होटलले तिर्नुपर्ने

फागुन २७, काठमाण्डौ । शक्ति र पैसाकै भरमा लामो समयदेखि कानुनी छिद्रताको फाईदा उठाउदै क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनु पर्ने रोयल्टी कर बुझाएका छैनन् । सरकारलाई बुझाउनु पर्ने कर र रोयल्टी

जलविद्युत् आयोजना र प्रसारण लाइनमा समस्या देखिएपछि…

काठमाडौँ, २७ फागुन : जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन् । गत

सुनको भाउ नयाँ उचाइमा, कतिमा हुदैछ कारोबार?

२७ फागुन : सुनको भाउ फागुन २७ गते मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। यस दिन छापावाल सुन प्रतितोला ८२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको

डलरले बनायो हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड, ११८ रुपैयाँ ८४ पैसा कायम

२७ फागुन : डलरले हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर

नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

काठमाडौँ, २७ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी

‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै

एजेन्सी, २७ फागुन । रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् । रुसले तेल

तारा गाउँमा सरकारभन्दा माफिया बलियो, मन्त्रिपरिषद्सम्म चलखे

काठमाडौं, २७ फागुन । बौद्धस्थित हायात होटल नेपालको सबैभन्दा आकर्षक होटलमा पर्दछ । पर्यटन मन्त्रालय अन्र्तगतको तारा गाउँ विकास समितिको समेत शेयर भएको होटल हो यो । अहिले पनि समितिको

गति लियो धरहरा पुनःनिर्माणले

काठमाडौं, फागुन २७ । गोरखा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३

सञ्चय गर्ने प्रवृत्तिले ग्यासको माग बढ्यो

काठमाडौँ, २७ फागुन । विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग