काठमाडौँ, २७ फागुन । कोरोना भाइरस सङ्क्रमणपछिको दुई महिना अवधिमा भन्सारबाट आयात–निर्यात हुने मालवस्तुमा खासै अन्तर देखिएको छैन । विराटनगर भन्सार कार्यालय हुँदै माघ महिनामा
काठमाडौं, २७ फागुन । अफ्रिकी मुलुक माल्टा जाने चक्करमा गुल्मीका कृष्ण खड्काले काठमाडौंको सुन्धारास्थित ‘ग्लोरियस वेलनेस स्पा प्रा.ली’ कम्पनीका सञ्चालन बावुराम श्रेष्ठलाई गत असोजमा ६ लाख नगदसहित पासपोर्ट जिम्मा लगाए।
काठमाडौं, २७ फागुन । चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्। उच्च पदमा ‘राम्रोभन्दा हाम्रो मान्छे’
काठमाडौं, २७ फागुन । पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन्। नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष
काठमाडौँ, २७ फागुन । चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ । दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको
काठमाडौँ, २६ फागुन : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ । प्राधिकरणले
काठमाडौं, २६ फागुन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंकले आफ्नो परिवारविरुद्ध किर्ते काण्ड गरेको भन्दै त्यसको कानूनी उपचार खोज्ने घोषणा गरेका छन् । उनले उक्त किर्ते काण्डमा
कास्की, २६ फागुन : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १४ सडक योजनामा थप रु २६ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक
म्याग्दी, २६ फागुन : रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ । चालिस
काठमाडौँ, २६ फागुन । रुपन्देहीमा बेमौसमी वर्षाका कारण इँटा उत्पादनमा ह्रास आएको छ । उद्योगीका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १४ करोड रुपियाँ बराबरको काँचो इँटा नष्ट भएको छ
काठमाडौं, २६ फागुन । विश्व बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । यो चार वर्षयताकै सर्वाधिक कम हो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको
काठमाडौँ, २६ फागुन । संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण