Logo
अर्थ

चौतारी र आरम्भ एक भए, दियो राष्ट्र बैंकले स्वीकृति

काठमाडौ, फागुन १९ । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार

विस्तृत पढ्नुहोस
६ प्रतिशतले ओरालो, शेयर कारोवार बन्द

नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेप्से सूचक ह्वात्तै घटेपछि शेयर कारोबार स्थगित

काठमाडौं, १९ फागुन । सोमबार कारोबार शुरु भएको तीन घण्टा नबित्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि शेयर कारोबार स्थगित भएको छ। कारोबार खुलेको २ घण्टा २९ मिनेट अर्थात १ बजेर

तामा व्यवसाय सङ्कटमा

काठमाडौ, फागुन १९ । आधुनिकीकरण र कच्चापदार्थ अभावले डडेल्धुराका तामा व्यवसायी सङ्कटमा परेका छन् । समयअनुसारको सीप र दक्षता नहुँदा तथा विकल्पमा अरू पेशा पनि नभएकै कारण तामाको काम गर्ने

दशकौंंमा पनि नसकिने गौरवका आयोजना

काठमाडौं, १९ फागुन । सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग(यो। यस आयोजना मार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी

‘टुटल’ र ‘पठाओ’ बारे अन्योल

काठमाडौं, १८ फागुन । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । ‘टुटल’ र ‘पठाओ’लगायतका

आत्मनिर्भर बन्दै महिला

काठमाडौ, फागुन १८ । भक्का बेचेर जीवनयापन गर्ने मोरङ कटहरी गाउँपालिका–२ निवासी सुनिता राजवंशीको नाम अहिले परिवर्तन भएको छ । उनले गर्दै आउनु भएको कामको आधारमा धेरैले उनको नाम नै

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौं, फागुन १८ । मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू

जहिल्यै खाद्यान्‍न अभाव

काठमाडौँ, १८ फागुन । एक महिनासम्म घरमा भएको अन्न तौलीतौली खायौं, कति दिन त एक छाक मात्र खाएर पनि गुजारा चलायौं । जति हिउँ थपिन्थ्यो । भोकमरी हुने भयो भनेर हाम्रो चिन्ता

कोरोनाले महासंघ र चेम्बरका अन्तर्राष्ट्रिय मेला रोकिए

काठमाडौँ, १८ फागुन । छिमेकी मुलुक चीनलगायत अन्य देशहरूमा फैलिएको नोबल कोरोना भाइरसको कारण नेपालमा सञ्चालनको मिति तय भएका ठूला व्यापारिक प्रर्दशनी रोकिएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल

संशोधित खर्चको लक्ष्य भेटाउने दाबी

काठमाडौँ, १८ फागुन । चालू आर्थिक वर्षमा खर्च बढाउने योजना कार्यान्वयन गर्न असफल भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला सरकारले संशोधित लक्ष्यअनुसार नै खर्च हुने दाबी गरेको छ ।

सहकारी व्यवस्थापन समितिको ‘विज्ञ’ मा कार्यकर्ता

काठमाडौँ, १८ फागुन । समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समस्याग्रस्त सहकारी संघ/संस्था व्यवस्थापन समितिमा सरकारले विज्ञ सदस्यका रूपमा सहकारी क्षेत्रमा अनुभव नै नभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कार्यकर्तालाई नियुक्त