Logo
अर्थ

चीनका बन्दरगाह नेपाललाई खुला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ पुस । नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र

विस्तृत पढ्नुहोस
फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

काठमाडौँ, २८ पुस । नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव

अमेरिका र इरानबीच विवाद हुँदा विश्व अर्थतन्त्र प्रभावित

पुष २७, काठमाण्डौ । अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण विश्वकै अर्थतन्त्रमा असर पुग्न गएको छ । इरान र अमेरिकबीच केही समयपहिला भएको द्वन्द्वबाट विभिन्न शंकाउपशंका हुदै तेस्रो विश्वयुद्धको अनुमान

औद्योगिक व्यवसाय विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौँ, २७ पुस : राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

काठमाडौँ, २७ पुस : धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक

सुन प्रतितोला ४०० ले बढ्यो

काठमाडौँ, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४००

किन आएनन् ३ सय विद्युतीय बस 

काठमाडौँ, २७ पुस । यातायात क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग गरी सहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरिनेछ । काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका

कुलो बगेपछि हराए रैथाने धान

काठमाडौँ, २७ पुस । कुनै बेला मोहन्याल गाउँपालिकाको चुरे फेदका खमिडी, पट्रेनी, जाडखेत, टुप्पा, खरियापानी र नवलपानीलगायत ठाउँमा रैथाने जातका धान रोपिन्थ्यो । ठूलीगाड किनारका यी गाउँका उर्बरखेतमा फल्ने रैथाने जातका

एउटै गाउँबाट दुई करोडको सुन्तला

काठमाडौँ, २७ पुस । रैनादेवी छहरा–४ सुन्तलावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने

सेक्युरिटी प्रिन्टिङ, अर्थले माग्यो कागजपत्र

काठमाडौँ, २७ पुस । प्रतिनिधिसभाको अर्थ समितिले सुरक्षण मुद्रण स्थापनाका लागि फ्रान्स र जर्मनीले पठाएका प्रस्ताव अध्ययन गर्ने भएको छ । समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेर प्रस्तावको सबै

फार्ममा लगानी १५ करोड, छैनन् गाई

काठमाडौँ, २७ पुस । भीमेश्वर नगरपालिका–८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको गाई फार्ममा न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन्। फार्मकै

प्रदेश २ मा बीसभन्दा बढी राष्ट्रिय योजना

काठमाडौँ, २७ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश २ को विकास र समृद्धि सङ्घीय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएको छ । महोत्तरी जिल्लाको बर्दिबासमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय