Logo
अर्थ

मिसावट घिउ उत्पादक अख्तियारको फन्दामा

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, ७ पुस । नक्कली घिउ उत्पादन तथा बिक्री बितरण गरेको अभियोगमा उद्योगी पक्राउ परेका छन् । बीरगंज महानगरपालिका १५ लक्ष्मणवा ब्रहमचोकबाट तीन जनालाई आइतबार

विस्तृत पढ्नुहोस
सुनको मूल्यमा वृद्धि

काठमाडौँ, ७ पुस  : पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार वृद्धि भएको छ ।  पाँच दिनदेखि प्रतितोला ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँ

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

मार्तडी, ७ पुस : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक

सांसदको ‘अनुगमन आतंक’

काठमाडौं, ७ पुस । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनका लागि पछिल्लो एक महिनामा सांसदका दुई टोली भैरहवा पुगे। एउटा थियो राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोली। निर्माणाधीन आयोजनाको

एमसीसी अनुमोदन ‘यसकारण’

काठमाडौं, ७ पुस । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयन गर्न सरकारसित भएको सम्झौता चाँडै संसद्बाट अनुमोदन गर्न एमसीए नेपालले आग्रह गरेको छ। सहायता परिचालनका लागि सरकारले निर्माण

ट्रस्टको सम्पत्ति कौडीको भाउमा, २२ हजार रोपनी जग्गा लथालिंग

काठमाडौँ, ७ पुस । करिब डेढ वर्षअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनीमार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई पत्राचार गर्‍यो । सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो

बैतडीमा प्याराग्लाइडिङ सफल

काठमाडौँ, ७ पुस। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । बैतडीको पाटन, दोगडाकेदार र गोकेलेश्वरमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका

तराईमा पनि स्ट्रबेरी

काठमाडौँ, ७ पुस । तराईमा स्ट्रबेरी खेती सुन्दा अचम्म लाग्नसक्छ तर रुपन्देही, भैरहवामा एक जनाले स्ट्रबेरी खेती सुरु गरेका छन् । लुम्बिनी एग्रो फार्मका प्रमुख आशा गुरुङले रोपेको बिरुवामा अहिले

ऐन नबन्दा कर्मचारीमा अन्योल

काठमाडौँ, ७ पुस । प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माण नहुँदा समायोजित कर्मचारीमा अन्योल छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुवै ऐनको मस्यौदा तयार गरे

टेलिकमको फोन नम्बर अब वेभसाइटबाटै पाउने

काठमाडौँ, ७ पुस। नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन

तीन वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

काठमाडौँ, ७ पुस। चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइरहँदा कर्णाली प्रदेशका १० जिल्लामा भने विद्युतीय पहुँचमा कमजोर छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७।२९

सरकारी जग्गामा यतीको साम्राज्य

काठमाडौं, ७ पुस । राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा निधन भइसकेकाको परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ। शेर्पा