Logo
अर्थ

दूतावासको खर्च मनलाग्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ माघ । नेपाली दूतावास आबुधावी (संयुक्त अरब इमिरेट्स) मा २०७३ वैशाखदेखि र क्वालालम्पुर (मलेसिया) मा २०७४ फागुनदेखि राजदूत पद रिक्त थियो तर ती

विस्तृत पढ्नुहोस
८६ करोडको मुद्दामा अड्कियो प्रदेशसभा

काठमाडौँ, २ माघ । गत आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर प्रदेश २ को प्रदेशसभामा गत भदौदेखि जारी गतिरोध अझै हटेको छैन । उपभोक्ता समितिलाई ‘उचालेर’ विपक्षी र सत्तासीन

बजेट खर्च झन् कमजोर, १ खर्ब ७४ अर्ब खातामै

काठमाडौँ, २ माघ । प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ६

अर्थतन्त्र किन ओरालोतिर

काठमाडौं, २ पुस । सन् २०२० भर्खरै सुरु भएको छ। २० को दशकमा नेपालले आर्थिक विकासको छलाङ मार्ने लक्ष्य राखेको छ। पहिलो खुड्किलो सन् २०२२ मा अल्पविकसित देशबाट विकासशील राष्ट्रमा

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : न्यून भएको छैन जोखिम

काठमाडौँ, २ माघ । नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा

सामाजिक सुरक्षा कोष दोहोरो कर अव्यावहारिक

काठमाडौँ, २ माघ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नीतिगत रूपमा देखिएका समस्याको तत्काल सम्बोधन गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । योजना ल्याउँदा सहमति जनाएका टेड युनियन र रोजगारदातालगायतका सरोकारवालाले

एकै दिन ४२ अर्ब राजस्व

काठमाडौँ, २ माघ । सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड

पूर्वमा पनि पेट्रोलियम पाइपलाइन

काठमाडौँ, २ माघ । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा

नेप्से २० अङ्कले बढ्यो

काठमाडौँ, १ माघ : पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर

विद्युत्को ४७ लाख बक्यौता

तनहुँ, १ माघ  : यहाँस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको छ ।

आजदेखि बैंकमा पैसा जम्मा गर्दापनि तिन पुस्ते विवरण भर्नुपर्ने

काठमाडौं, १ माघ । बैंकिङ प्रणाली आजदेखि थप झन्झटिलो बनेको छ । अब अरुको नाममा पैसा जम्मा गर्दा पनि परिचयको फाटोकपि पेश गर्नुका साथै तीन पुस्ते विवरण भुर्नपर्ने हुन्छ ।

सुन तोलामा ७०० ले बढ्यो

काठमाडौँ, १ माघ : निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले