Logo
अर्थ

वर्षाले ठूलो परिमाणमा इँटा नष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ पुस । मङ्सिर र पुसमा परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा ठूलो क्षति भएको छ । प्रारम्भिक जानकारी अनुसार दाङमा रहेका ३६ वटा

विस्तृत पढ्नुहोस
यसरी बन्छ मिठो चाकु

काठमाडौं, २५ पुस । माघे संक्रान्ति नजिकिँदै छ । बजारमा अहिले विभिन्न किसिमका चाकु देखिन थालेका छन् । माघे संक्रान्तिमा देशैभर चाकुको माग बढ्छ । टोखाका चाकु उत्पादकलाई अहिले भ्याइनभ्याइ

स्मार्ट, स्याटलाइट र कम्युनिकेशन सिस्टमको अनुमति खारेजीको निर्णय बदर

काठमाडौं, २४ पौष । तीनवटा दुरसञ्चार कम्पनिहरुको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयलाई मन्त्रिपरिषदले बदर गरिदिएको छ । बिहिबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणको निर्णय बदर

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त

काठमाडौं, २४ पुष । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा मोरङका भीष्मराज ढुंगानालाई नियृुक्त गरेको छ। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद

सेजमा देखिएका समस्या समाधानमा सरकार गम्भीर : लेखराज भट्ट

काठमाडौँ, २४ पुस : विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका सबै प्रकारका समस्या समाधानका लागि सरकारले कार्यक्रमिकरूपमा नै पहल गर्ने भएको छ । व्यापार घाटा घटाउने र आर्थिक समृद्धिका लागि मार्ग

नेप्सेमा झिनो सुधार

काठमाडौँ, २४ पुस : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा आज

उद्यमशीलता र व्यवसायिकतामा जोड दिन आवश्यक : मन्त्री अर्याल

ललितपुर, २४ पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७औ वार्षिक

एन.आई.सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा

काठमाडौं, २४ पुष । एन.आई.सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्र्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

मदन खरेलले प्रधानमन्त्रीकै बेइज्जत गरे, निगम भ्रष्टको अखडा बन्यो

काठमाडौं, २४ पौष । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भयो । यस भ्रमण वर्षलाई सफल पार्ने काम मुख्यगरी नेपाल वायुसेवा निगमको पनि हो । भ्रमण वर्ष अगाडि नै नेपालमा पर्यटक

तुइन तरेको एक सय रुपियाँ

काठमाडौँ, २४ पुस । सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हुम्लामा भने एक जना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नुपरेको छ । पैदलयात्रुले

तीन लाइनमा पेट्रोलियम ‘सेस्मिक सर्भे’

काठमाडौँ, २४ पुस । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा तीन लाइनको सेस्मिक सर्भे गरिएको छ । १० लाइनमा सेस्मिक सर्भे भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण टोलीले जानकारी दिएको

सुनमा दिनहुँ नयाँ रेकर्ड, किन बढ्यो मूल्य ?

काठमाडौँ, २४ पुस । नेपाली बजारमा सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।