Logo
अर्थ

चौधरी ग्रुपद्वारा निर्मित मध्यमोदी जलविद्युत् सुरुङ सुचारु

पर्वत, २० कात्तिक : मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार

विस्तृत पढ्नुहोस
सहकारी संस्थाको अनुगमन

सुर्खेत, २० कात्तिक : कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि

अध्यक्ष कुर्दै करोडौँका गाडी

काठमाडौं २० कार्तिक । पदाधिकारी नियुक्त नहुँदै कमिशनको लोभमा दलित आयोग, आदिवासी तथा जनजाति आयोग, समावेशी आयोग र मधेशी आयोगले गएको असारमै २० वटा नयाँ गाडी खरिद गरेका छन् ।

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

काठमाडौं २० कार्तिक । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक

भन्सार विभाग र व्यापार निकासी प्रवद्र्धन केन्द्रबीचको तथ्याङ्क फरक

काठमाण्डौ । तेस्रो मुलुकबाट नेपाल भित्रिने सामानको आयात तथा नेपालबाट विदेश भित्रिने सामानको निर्यातको तथ्यांक राख्ने सरकारी दुई निकायको तथ्यांक फरक फरक पाइएको छ । भन्सार विभाग र व्यापार निकासी

विश्व प्रसिद्ध फोर्ब्स मिडियालाई अन्तवार्ता दिदै बिनोद चौधरीले भने- नेपालमा व्यापार विस्तार चुनौतीपूर्ण

बिनोद चौधरी फोर्ब्स म्यागाजिनको अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् । उनको उत्पादनको ब्रान्ड जस्तै विश्वमञ्चमा पृथक परिचय बनिसकेको छ । त्यसैले विदेशी मिडियाले पनि उनलाई महत्व दिन थालेका छन्

फेरी घट्यो सुनको मूल्य

काठमाडौँ, १९ कात्तिक : पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु

एक सय १५ उद्योग स्थापना गर्न प्रस्ताव

भीमदत्तनगर, १९ कात्तिक : सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम

स्टाफसँगको रोमान्सले एक अर्ब ८० करोड तलब थाप्ने म्याकडोनाल्ड्सका सीइओको जागिर चट्

जुनियर कर्मचारीसँग रोमान्समा लागेपछि म्यागडोनाल्ड्सले सीइओ स्टेभ इस्टरब्रुकलाई आइतबार बर्खास्त गरेको छ । कम्पनिको मूल्य र मान्यता विपरित उनी आफ्नै जुनियर कर्मचारीसँग रोमान्समा परेका थिए । उनी प्रतिवर्ष एक करोड

विदेशबाट फर्केर ‘फूल’खेती

तुलसीपुर, १३ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको

कृषिबाटै आत्मनिर्भर

गलेश्वर, १३ कात्तिक । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् । चर्चित

तरकारीको मूल्य बढेको बढ्यै, उपभोक्ता हैरान

काठमाडौं, कात्तिक ९ । दशैँ सुरु हुनुभन्दा पहिले वृद्धि हुन थालेको तरकारीको मूल्यमा तिहारको बेलामा आएर आकाशिएको छ । केही दिन पहिलेसम्म ८० रुपियाँ किलो पाइने भिन्डी अहिले आएर १००