Logo
अर्थ

‘दूधकोसी राष्ट्रिय गौरवको आयोजना’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त विद्युत् आयोजनास्थलको मङ्गलबार निरीक्षण

विस्तृत पढ्नुहोस
बढेन सर्वोच्चको मुद्दा फस्र्योट दर

काठमाडौँ, २३ पुस । आर्थिक वर्ष २०७१ र ७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो । जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ

आयातमा कडाइ

काठमाडौं, २३ पुस । सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ। व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट चलानीबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ। एउटा चलानीबाट धेरै किसिमका

वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २२ पुष । अर्थमन्त्री युवराज खतिवडाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको स्पष्ट पारेका छन् । उनले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताए । मंगलबार

तस्करका हाइड्रोपावरमा लगानी गर्ने बैंकहरु डुब्दै

काठमाडौं, २२ पौष । रक्तचन्दन, सुन र हुन्डीको अवैध कारोबारमा संलग्न सिन्धुपाल्चोकका ब्यापारीको लगानी रहेका दुई हाइड्रोपावरमा बैंकको करोडौं लगानी डुब्ने भएको छ । बैंकका उच्च अधिकारीसँग मिलेर बिष्णु खत्री

हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?

काठमाडौँ, २२ पुस । जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटरलगायतले सर्वसाधारण बिरामी पर्ने र ज्यानसमेत जान सक्ने भन्दै विशेषज्ञले सावधानी अपनाउन आग्रह गरेका

आमाबाबुको हेरचाह नगरे कारबाही

काठमाडौँ, २२ पुस । सन्तान वा हकवालाले आमाबाबुलाई हेरचाह नगरी अलपत्र पारे उनीहरूमाथि कानुनी कारबाही हुने भएको छ । संसद्को महिला तथा सामाजिक समितिबाट आइतबार पारित भएको ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन

एनजीओ–आईएनजीओको भूमिका शंकास्पद

काठमाडौं, २२ पुस । छाउपडी कुप्रथामा एनजीओ–आईएनजीओको शंकास्पद भूमिकाको संसदीय समितिमा चर्चा भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति बैठकमा मन्त्री तथा सांसदले सोमबार छाउपडी कुप्रथामा एनजीओ र आईएनजीओको

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना

काठमाडौं, २२ पुस । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगानालाई यसअघि बोर्डकै विज्ञ सदस्य बनाइएको थियो। राष्ट्रिय योजना आयोगका सदस्य

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा: मन्त्री भट्ट

काठमाडौं, पुस २२ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिए । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन

पाँच रुपियाँमा खाना एक रुपियाँमा बास

काठमाडौँ, २२ पुस । सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन

नेपाल रङमा आत्मनिर्भर, वार्षिक तीस अर्बको खपत

काठमाडौँ, २२ पुस । नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले