Logo
अर्थ

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु

विस्तृत पढ्नुहोस
साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार

काठमाडौँ, ४ असोज (रासस) : धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाडौँ, ३ असोज । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा

जागिरपछि कुखुरापालन व्यवसाय

बागलुङ, ३ असोज । कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्थे प्रतिमान थापा । अचेल उनको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे

दुई प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सेफगार्ड, एन्टी– डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ

सुन तोलाको ६०० ले घट्यो

भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले

किबी खेतीमा गाउँपालिकाका अध्यक्ष

आफ्नो बारीमा फलेको फरकजातको रेड किबी देखाउदै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा । पाइजाले बडिगाड–५ ग्वालिचौरस्थित २५ रोपनी जग्गामा किबी खेती गर्दै आउनुभएको छ । तस्वीरः खेमराज गौतम (रासस)

बागलुङको मालपोतमा कार्यालयमा प्रमु बैंकको एक्सटेन्सन काउण्टर

मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी । तस्वीरः खेमराज गौतम

दुई करोडको आलु उत्पादन

खोटाङ, २ असोज । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने

अर्गानिक अदुवाको परिकार बनाउँछिन् उषा

इलाम, १ असोज – रासस ।  इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ । घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु

कृषिमा १४ करोड ४४ लाख बजेट

राँझा, १ असोज । बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ, १ असोज । कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष