Logo
अर्थ

उखु किसानको पैसा तिर्न दश दिनको अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,पुस १७ । २५ पुससम्म न्यूनतम ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत बक्यौता नतिरे सम्पत्ति जफत गरेर मूल्य उठाइने भएको छ ।

विस्तृत पढ्नुहोस
नक्कली लाइसेन्स बनाउने पक्राउ

काठमाडौं, १७ पुस । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहले सशस्त्र प्रहरीको समेत परिचयपत्र बनाउने खुलेको छ । बल्खुमा रहेको आशिष फोटो स्टुडियोले परिचयपत्रको नमूना बनाउने र

एक रुपियाँमा खाने, बस्ने सुविधा

काठमाडौँ, १७ पुस । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न

हात्तीको पिकनिक

काठमाडौँ, १७ पुस । हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ । हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको हो ।

बढ्यो इन्धनको मूल्य

काठमाडौँ, १७ पुस । नेपाल आयल निगमले पेट्रोलरडिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै

आयोग तात्यो, दल तयार छैनन्

काठमाडौं, १७ पुस । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन्। निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको

पर्यटनको महाअभियान सुरु

काठमाडौं, १७ पुस । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दशरथ रंगशालाबाट भ्रमण वर्ष शुभारम्भ गरेकी हुन्। नेपालको पर्यटन र सांस्कृतिक विविधता विश्वभर

इन्धनको मूल्य फेरि वृद्धि, खुसुखुसु बढाएको बढायै

काठमाडौं, १६ पौष । इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । प्रतिलिटर दुई रुपैयाँका दरले

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना, अस्पतालमा उपचारत कामतीले जिते १० लाख

काठमाडौ, पुष १६ । सडक दुर्घटनामा परी हाल विराटनगर नर्सिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस

उखु किसानलाई एक हप्ताभित्र रकम नतिरे यी उद्दोगी पक्राउ पर्ने (सूचीसहित)

काठमाडौं, १६ पौष । उखु किसानले एक अर्बभन्दा बढी रकम भुक्तानी नपाएको घटना बाहिर आएपछि सरकारले उद्दोगीलाई खोज्न थालेपछि रकम तिर्ने सहमति भएको छ । एक हप्ताभित्र रकम तिर्ने सहमति

२० अर्ब ३९ करोड लागतको रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने

रसुवा, १६ पुष । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास

किसानलाई हाते ट्र्याक्टर वितरण

काठमाडौ, १६ पौष । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको