Logo
अर्थ

जहिल्यै हतारको काम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुदको सातौं संस्करण २०७३ पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना भयो । त्यसका लागि भौतिक पूर्वाधार निर्माण

विस्तृत पढ्नुहोस
डढुवाले आलु सखाप

काठमाडौँ, १४ पुस । कैलालीमा किसानको आलु खेती सखाप हुन थालेको छ । डढुवा रोगका कारण यस वर्ष आलु खेती सखाप हुन थालेको हो । शीतलहर चलेपछि आलुमा डढुवा रोगको

उखु किसानको आन्दोलन काठमाडौँमा

काठमाडौँ, १४ पुस । भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानले त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौँ केन्द्रित गरेका छन । उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि

कामदारलाई घर फर्कन समयसीमा

काठमाडौँ, १४ पुस । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई मलेसिया सरकारले घर फर्किनलाई दिएको अवसरको सदुपयोग गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका,

‘काल्पनिक कुराले निजगढमा अवरोध’

काठमाडौँ, १४ पुस । वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारे । उनले कपोलकल्पित कुरा गरेर यो

सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछ

काठमाडौँ, १४ पुस । सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा

एटीएम फुटाउँदै गर्दा पक्राउ

काठमाडौँ, १४ पुस । चन्द्रागिरी नगरपालिका९७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी–५ दाउरा

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

काठमाडौँ, १४ पुस । ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले

१ लाख १३ हजार गुनासो फर्स्योट, पौषभित्र सबै सकिने

काठमाडौं, पौष १३ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र

नेप्से पाँच अङ्कले घट्यो

काठमाडौँ, १३ पुस : साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

खाँदबारी, १३ पुस : सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान

लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ, १३ पुस : भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो