Logo
अर्थ

सर्वसाधारणले प्याज खान छाडे

बाँके, १३ पुस : अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा

विस्तृत पढ्नुहोस
राजश्व चुहावट नियन्त्रण गर्न विभागीय छलफल

विराटनगर, १३ पुस : राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबीचको छलफल

यसै वर्ष घरजग्गा मूल्य सूचकांक

काठमाडौँ, १३ पुस । घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले अध्ययन थालेको छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गर्न लागेको हो । धितोपत्र बजारको अवस्था

काँकडभिट्टा–इनरूवा रेलवे, साढे ८ हजार रुख काटिने

काठमाडामैँ, १३ पुस । काँकडभिट्टा–इनरुवा रेलवे आयोजना निर्माणका लागि ८ हजार ५ सय रुख काट्नुपर्ने भएको छ । प्रस्तावित रेलवे लाइन निर्माणका लागि झापा र मोरङका पाँच सामुदायिक वनका रुख काट्नुपर्ने

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति

काठमाडौँ, १३ पुस । वार्षिक ५ प्रतिशतभन्दा बढी समय इन्टरनेट सेवा अवरुद्ध भए सेवाप्रदायकले ग्राहकलाई सोहीबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रावधानसहितको नयाँ कानुन बन्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको

अलैंची उत्पादन बढ्यो, भाउ घट्यो

काठमाडौँ, १३ पुस । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुकी दिलमाया गुरुङले गत वर्ष २ क्विन्टल ५८ किलो अलैंची फलाइन् । प्रतिकिलो ७ सय ३० रुपैयाँका दरले १ लाख ८८ हजार कमाइन् । लमजुङको ग्रामीण

डोजर मालिक जनप्रतिनिधि

काठमाडौँ, १३ पुस । जाजरकोटको छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्र सिंहका भाइ डिल्लीको डोजर छ । वडामा सडकका काममा उनकै डोजर प्रयोग हुन्छ । ‘बाहिरका डोजरवालाले त वडामा छिरौंला भनेर नसोचे

साल्ट ट्रेडिङको सेयर विवादः पुरानो प्रतिवेदन खोज्दै अर्थ

काठमाडौं, पुस १३ । अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर विवादसम्बन्धी पुरानो फाइल खोजी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्टको लाभांश वितरण गर्न स्वीकृति दिन ताकेता गरेपछि अर्थले

नक्कली भूकम्पपीडितबाट १० करोड फिर्ता

काठमाडौँ, १३ पुस । झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न कसरत

काठमाडौँ, १३ पुस । बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

काठमाडौँ, १३ पुस । सीमापारि भारतबाट काठमाडौं लैजान ल्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सशस्त्र प्रहरीले सीमावर्ती बरियारपट्टी–३ चमारटोलबाट लहान नगरपालिका–११ का २६ वर्षीय उदयनारायण चौधरीलाई शुक्रबार पक्राउ ग(यो। प्रहरीले चौधरीको

इन्टरनेटमा फस्दै बालबालिका

काठमाडौँ, १३ पुस । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी एन्ड