काठमाडौँ, ११ पुस : काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा
गलकोट, ११ पुस ; बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस
लम्की, ११ पुस : कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री
काठमाडौँ, ११ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको चार वर्ष बित्यो । पाँच वर्षभित्र पुनर्निर्माण सक्ने जिम्मा लिएको प्राधिकरणले अहिलेसम्म कुल बजेटको ५३ प्रतिशत मात्र रकम खर्चिएको छ । संशोधित ६
काठमाडौं, पुस ११।सरकारले राजधानी काठमाडौंलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायत सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको
काठमाडौँ, ११ पुस । हालसम्म दुई वित्तीय संस्थाले करिब ३ अर्ब १७ करोड रुपैयाँ मात्र विदेशी मुद्रामा ऋण नेपाल भित्र्याएका छन् । बैंक तथा वित्तीय संस्थालाई विदेशबाट ऋण लिन पाउने व्यवस्था
काठमाडौँ, ११ पुस । संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले गत वर्षको ५६ औं वार्षिक प्रतिवेदनमै कूटनीतिक नियोगमा कार्यरत कर्मचारीका आश्रित परिवारलाई काम गर्न दिने व्यवस्थामाथि प्रश्न उठाए पनि सरकारले फेरि
काठमाडौँ, ११ पुस । सहरी विकास मन्त्रालयले भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा नक्कली भ्याट बिलका आधारमा रकम भुक्तानी गरेको भेटिएको छ । २०७२ सालको भूकम्पपछि नक्कली भ्याट बिल प्रयोग गरेर
काठमाडौँ, ११ पुस। सर्लाहीको विष्णु गाउँपालिका–२, बहादुरपुरका शशिभूषण सिंहले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा तीन आर्थिक वर्षदेखि लगातार उखु बिक्री गर्दै आएको छ । उनले बिक्री गरेको उक्त उखुको एक रुपियाँ
काठमाडौँ, ११ पुस। काम गर्ने इच्छा र जाँगर भएका पैसा कमाउन विदेश नै जानुपर्छ छैन भन्ने गतिलो उदाहरण बनेका छन्, ठेलागाडामा विभिन्न सामानको व्यापार गर्नेहरू । यसरी व्यापार गर्ने महिला
काठमाडौँ, ११ पुस । कैलालीमा पर्यटन सम्बद्ध सरोकारवाला निकायले नेपाल भ्रमण वर्ष २०२० को तयारी थालेका छन् । भ्रमण वर्ष नजिकिएसँगै होमस्टे, होटल व्यवसाय, टुर एन्ड ट्राभल्स सञ्चालकले बढीभन्दा बढी
काठमाडौं, ११ पुस । नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण एनटीएले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा