Logo
अर्थ

प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ पुस। काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको

विस्तृत पढ्नुहोस
‘विकासका लागि सहयोग’

काठमाडौँ, ११ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक र विकास निर्माणमा छिमेकी तथा मित्रराष्टहरुबाट सहयोग दिने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा आयोजित नियमित

नेप्से पुनः ओरालो लाग्दै

काठमाडौँ, १० पुस : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा

इमाडोल–लामाटार सडक ६० प्रतिशत सम्पन्न

ललितपुर, १० पुष । इमाडोल–लामाटार सडक विस्तारको काम शुरु भएको तीन वर्ष नाँघिसक्दा झण्डै ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन

साँघुरा घरमा बस्नु कि सामान राख्नु

काठमाडौँ, १० पुस । निला जस्ता । लस्करै घर । डाँडामा गुजुमुज्ज परेको बस्ती । देखेर सबै लोभिन्छन् । त्यहाँ पुग्दा भने मान्छे भेट्न मुस्किल पर्छ । घर प्रायः सुनसान भेटिन्छन् । अहिले सबैलाई अन्न भित्र्याउने

‘एमसीसी सम्झौता अनुमोदन हुन्छ’

काठमाडौँ, १० पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँग भएको सम्झौता चालु संसद् अधिवेशनबाटै अनुमोदन हुने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार एमसीसी सम्झौताबारे

गोदाममै कुहियो ४८ हजार किलो चामल

काठमाडौँ, १० पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहिएको छ । खाद्य प्रविधि

नेपाल फोन गर्दा सधैं महँगो

काठमाडौँ, १० पुस । पन्जाबको जालन्धरमा सपरिवार २४ वर्षदेखि बस्दै आएकी गुल्मी रेसुंगाकी शान्ता पोखरेललाई नेपालमा फोन गर्न झन्झट लाग्छ । कारण हो– महँगो शुल्क । पोखरेलजस्ता प्रवासी नेपाली र भारतबाट नेपालमा

उपकुलपतिविहीन एमयू

काठमाडौँ, १० पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयू सोमबारबाट उपकुलपतिविहीन बनेको छ । रजिस्ट्रार निमित्त छन् भने सेवा आयोग पनि नेतृत्वविहीन छ । उपकुलपति उपेन्द्रकुमार कोइरालाको असोज ६ गते पदावधि सकिएपछि त्यसको भोलिपल्ट

‘विद्युत महसुलमा गम्भीर लापरबाही’

काठमाडौं, १० पुस । उच्च अदालत पाटनले लोडसेडिङका बेला नेपाल विद्युत् प्राधिकरणबाट ठूला उद्योगलाई ‘डेडिकेटेड फिडर’ सुविधाअन्तर्गत ट्रंक लाइन उपभोग गर्न दिँदा महसुलमा गम्भीर लापरबाही गरेको ठहर गरेको छ। अदालतले

अण्डाको माग दुई लाख, उत्पादन ६० हजार

काठमाडौँ, १० पुस। बाँके जिल्लामा हाल आएर दैनिक दुई लाखभन्दा बढी अण्डाको माग भए पनि आन्तरिक उत्पादन भने ६० हजार मात्रै छ । नेपाल अण्डा उत्पादक सङ्घ बाँकेका अनुसार जिल्लामा

भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन

काठमाडौँ, १० पुस। २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ । पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि