Logo
अर्थ

२२ सय ठेक्काको समय थप्न नियमावली संशोधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ पुस । २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुनस् संशोधन गर्ने गृहकार्य थालिएको छ । नियमावलीको मस्यौदा मन्त्रिपरिषद्‌मा पेस भइसके

विस्तृत पढ्नुहोस
भत्काइए ६० छाउगोठ

काठमाडौँ, ९ पुस । मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुन छाउपडीविरुद्ध

सिम्रिकले पाथीभरा उडान गर्ने

काठमाडौँ, ९ पुस । सिम्रिक एयरले पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउँदै पूर्वका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वका तीन स्थानबाट पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने भएको छ। सिम्रिकले इलामको

ऋण लिन अब कर चुक्ता

काठमाडौं, ९ पुस । राष्ट्र बैंकले घर कर्जाजस्ता किस्ता भुक्तानीमा आधारित ऋणलाई कडाइ गरेको छ। घर कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत प्रकृतिका आवधिक कर्जालाई राष्ट्र बैंकले मंगलबार एक निर्देशन

सरकारले गुमायो दुई तिहाइको समर्थन

काठमाडौँ, ९ पुस । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । सरकारलाई समर्थन फिर्ता

एक महिनामै रेल आउँदै

काठमाडौँ, ९ पुस। नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट

अर्थविद् तथा पूर्वराजदुतहरुको एक स्वर : एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ

काठमाडौं, ८ पुष । अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा

डेरा जमाएर के गर्दै छन् चिनियाँ ?

काठमाडौं, ८ पुस । चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो। काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो। मन्त्रालयमा

गाउँभरि किबी किसान दङ्ग

काठमाडौँ, ८ पुस । किबी जोनका रूपमा परिचित हिमाली जिल्ला दोलखामा यस वर्ष करिब तीन सय मेट्रिक टन किबी फलेको छ । प्रतिकिलो एक सय रुपियाँ मूल्य हुँदा पनि यो

विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

काठमाडौँ, ८ पुस। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत

सिमेन्टको नयाँ गुणस्तर मापदण्ड लागू नगर्नू

काठमाडौँ, ८ पुस । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओपीसी सिमेन्टको नयाँ गुणस्तर मापदण्ड कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले गत असार १८ मा नेपाल गुणस्तर परिषद्बाट

अन्तर्राष्टिय आपराधिक गिरोह नै नेपालमा

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, अपराध अनुसन्धान महाशाखा र