Logo
अर्थ

लुम्बिनीमा यतिलाई होटल र प्लट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ पुस । यति समूहले नियमविपरीत लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गरिरहेको छ । यहाँको सबैभन्दा पुरानो होटल होक्केको व्यवस्थापन चार वर्षयता यतिले गरिरहेको हो । लुम्बिनीस्थित होक्के

विस्तृत पढ्नुहोस
लेखा समितिले माग्यो सम्झौताको कागजात

काठमाडौं, ८ पुस । संसद्को सार्वजनिक लेखा समितिले गोकर्ण फरेस्ट रिसोर्ट सम्झौता र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र बुझाउन नेपाल ट्रस्टको कार्यालयलाई निर्देशन दिएको छ। नेपाल ट्रस्टको जग्गा प्रक्रिया

उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

काठमाडौँ, पुस ८ गते । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । बाँकी एउटा

कोषमा जान तयार भएनन् बैङ्कका श्रमिक

काठमाडौँ, ८ पुस। सरकारले गत साउन १ गतेदेखि नै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि विभिन्न वाणिज्य तथा विकास बैङ्कका कर्मचारी असहमत देखिएका छन् । ट्रेड

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

काठमाडौँ, ८ पुस। हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ

मिनी पानीजहाजको सफल परीक्षण

काठमाडौँ, ८ पुस । चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ८ पुस । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी

मिसावट घिउ उत्पादक अख्तियारको फन्दामा

पर्सा, ७ पुस । नक्कली घिउ उत्पादन तथा बिक्री बितरण गरेको अभियोगमा उद्योगी पक्राउ परेका छन् । बीरगंज महानगरपालिका १५ लक्ष्मणवा ब्रहमचोकबाट तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सुनको मूल्यमा वृद्धि

काठमाडौँ, ७ पुस  : पाँचदिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार वृद्धि भएको छ ।  पाँच दिनदेखि प्रतितोला ७१ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँ

बाजुराका दुई गाउँपालिकामा पुगेनन् बैंक

मार्तडी, ७ पुस : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक

सांसदको ‘अनुगमन आतंक’

काठमाडौं, ७ पुस । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनका लागि पछिल्लो एक महिनामा सांसदका दुई टोली भैरहवा पुगे। एउटा थियो राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोली। निर्माणाधीन आयोजनाको

एमसीसी अनुमोदन ‘यसकारण’

काठमाडौं, ७ पुस । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयन गर्न सरकारसित भएको सम्झौता चाँडै संसद्बाट अनुमोदन गर्न एमसीए नेपालले आग्रह गरेको छ। सहायता परिचालनका लागि सरकारले निर्माण