Logo
अर्थ

निर्माण व्यवसायमा नीतिको खाँचो

काठमाडौँ, २९ चैत । निर्माण व्यवसायको क्षेत्रमा देशभर करिब रु २५ खर्बको लगानी व्यवसायीको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका

विस्तृत पढ्नुहोस
अपी पावरबाट एक बराबर दुई कित्ता हकप्रद सेयर

काठमाडौँ, २८ चैत । अपी पावर कम्पनीले सेयरधनीलाई एक बराबर दुई कित्ता हकप्रद सेयर दिने भएको छ ।कम्पनीको यहाँ आज सम्पन्न विशेष साधारणसभाबाट सो प्रस्ताव पारित गरिएको हो । साधारणसभाबाट

नौ प्रतिशतले मात्रै घर बनाउन थाले

काठमाडौं २८ चैत ।  दुई वर्षअघि गएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिलो किस्ताको अनुदान रकम पाउनेमध्ये करिब ९ प्रतिशत (८.७०) पीडितले मात्रै सरकारी प्राविधिकको निगरानीमा घर निर्माण थालेका

आगलागीबाट २० लाखको क्षति

भद्रपुर, २७ चैत । भद्रपुर नगरपालिकाअन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आज बिहान करिब २ः३० बजेको समयमा आगलागी हुँदा करिब रु २० लाखको फर्निचर तथा काठ जलेर

खानेपानी संस्थानको २५ करोड सरकारी बक्यौता 

मन्त्रीको निर्देशनमा असुल गर्न पत्राचार  काठमाडौँ , २६ चैत्र । सरकारी निकायबाट करिब २५ करोड रुपैयाँ खानेपानीको बक्यौता उठाउन नसकेपछि खानेपानी संस्थानले खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाही समक्ष बक्यौता

एक अर्बको केरा बिक्री

रत्ननगर (चितवन), २४ चैत । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो

अख्तियारले तिर्‍यो खानेपानी महसुल

काठमाडौँ , २४ चैत्र । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी बक्यौता तिर्न ताकेता पत्र काटेपछि सरकारी निकायले तिर्न सुरु गरेका छन्‌ । मन्त्री जीवनबहादुर शाहीको निर्देशन बमोजिम मन्त्रालयले काटेको पत्र

१ रुपैयाँमा स्मार्टफोन पाइने

काठमाडौं २३ चैत । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ ।

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

रामपुर पाल्पा, २२ चैत । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ । उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको

सरकारी सँस्थाले करिब ७ करोड खानेपानी बक्यौत तिरेनन्‌ 

टेलिकम देखि टेलिभिजनसम्मलाई पत्र काटियो  काठमाडौँ , २२  चैत्र । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लामोसमय देखि बाँकी रहेको खानेपानीको बक्यौता तिर्नका लागि सरकारी

आगलागीबाट पाँच लाख बराबरको धनमाल जलेर नष्ट

मोरङ, २२ चैत । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित थापा चोकको देवी पौडेलको घरमा गएराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका

आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री

काठमाडौं २२ चैत । नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ  छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज,