काठमाडौँ, १० वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक
फलेवास (पर्वत), ९ वैशाख । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु
काठमाडौं ८ बैशाख । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो ।
लहान, ७ वैशाख । सिरहामा तीन वर्षयता गहुँ उत्पादनमा वृद्धि भएको छ । गहुँखेतीको समयमा पटक पटक वर्षा भएको, मागअनुसारको बीउबिजन समयमै उपलब्ध भएको तथा रोग किराको प्रकोप कम भएकाले
(नारायण ढुंगाना) : रत्ननगर (चितवन), ७ वैशाख । गोहीले चपाएर पनि बाँच्न सफल पश्चिम चितवनको जगतपुरका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि सहयोग आउने क्रम तीव्र भएको छ ।
काठमाडौं ६ बैशाख । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर
सल्यान, ५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३/ ७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी
काभ्रे, ५ चैत । तरकारीको उचित मूल्य पाएपछि उग्रचण्डी नालाका किसान उत्साहित भएका छन् । एक हप्तादेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । असिनाले तरकारीमा क्षति पु¥याएपछि किसान कम मूल्यमा
रत्ननगर (चितवन), ५ वैशाख । जिल्ला प्रहरी कार्यालय चितनवले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ । प्रहरीको विभिन्न युनिटबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित झन्डै १०
बाबियाचौर (म्याग्दी), ४ वैशाख । आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख ५० हजार सहयोग प्राप्त भएको छ । २०७३ फागुन
काठमाडौँ, ३ वैशाख । मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रशंसा गरेका छन् । सरकारले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर
काठमाडौँ, ३ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने बताउनुभएको छ । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त