Logo
अर्थ

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

-रिपोर्टर्स नेपाल/संवाददाता

बागमती, २१ मङ्सिर । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ ।

विस्तृत पढ्नुहोस
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की, मंसिर २१ । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

रौतहट, मंसिर २१ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

वीरगञ्ज, २१ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड

तीन करोड लागतमा सभाहल निर्माण

तनहुँ- म्याग्दे गाउँपालिका- ३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि

गण्डकी प्रदेशका तीन सडक समस्याग्रस्त सूचीमा

तनहुँ, मंसिर २१ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई

चार महिनाको अवधिमा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

दाङ, मंसिर २१ । चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, २१ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, मंसिर २० । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान गायब

काठमाडौं, मंसिर २० । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

पर्सा, २० मङ्सिर । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी

रामेछापको सुन्तलाले बजार पाएन

रामेछाप, मंसिर २० । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका-१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको