Logo
अर्थ

१४ वर्ष जापानमा विताएका प्रेमको एक करोड बढीको लगानीमा लोभलाग्दो बाख्रापालन

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, २० मङ्सिर । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर

विस्तृत पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

काठमाडौं । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनस्थित आयोजनाको उत्पादन

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, मंसिर १९ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा

स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर बन्दै महिला

तुलसीपुर, मंसिर १९ । उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् ।

५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ

वालिङ, १९ मङ्सिर । सुन्तला ग्रेडिङ्का लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका- १ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापा, १९ मङ्सिर । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, मंसिर १९ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ,

दूध बेचेर वार्षिक ३० लाख आम्दानी गर्दै कुमार

बागलुङ, मंसिर १८ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, मंसिर १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार,

जलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्दै सरकार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

काठमाडौँ, १७ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम