Logo
अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको

विस्तृत पढ्नुहोस
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई

म्याग्दीमा करिब तीन हजार उद्योग

म्याग्दी, ९ मङ्सिर । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले

धितोपत्र बोर्ड अध्यक्षका दुई आकांक्षीको अन्तर्वार्ता सकियो, चापागाईँ गएनन्

काठमाडौं । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तवार्ता सभिएको छ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका

तोलामा १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २

भारतीय तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी, ९ मङ्सिर। देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती लगाए

एक वर्षदेखि अध्यक्ष बिहीन धितोपत्र बोर्ड, आज अन्तिम अन्तवार्ता

गण्डकी, मंसिर ९ । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तवार्ता हुँदैछ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण

३८ करोडको लागतमा चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने

गण्डकी, मंसिर ९ । पोखरा महानगरपालिका–२८ चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट रु एक

सागसब्जीको बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन

म्याग्दी, मंसिर ९ । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका–२ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन्। जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको

रामेछापको बगैँचाबाटै प्रतिकिलो ७५ रुपैयाँमा बिक्री

रामेछाप, ९ मङ्सिर । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ। यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ९ मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा

तनहुँमा जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति दिन सुरु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु गरिएको छ ।