Logo
अर्थ

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, भदौ २७ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन्। गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको

विस्तृत पढ्नुहोस
सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, बजारमा भन्दा कति हुन्छ छुट?

काठमाडौं, २७ भदौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था

यस्तो छ आजलाई निर्धारण भएको विदेशी मुद्राको सहटी दर

काठमाडौँ, २७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा

सुनको मूल्य हालसम्मकै महँगो, तोड्यो रेकर्ड

काठमाडौं, भदौ २६ । सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। यसअघि भदौ २१ मा हालसम्मकै महँगिएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको हो। भदौ २१ मा छापावाल

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ, २६ भदौ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो

चितवनको टाँडीमा भाटभटेनीको २९औँ स्टोर, पाँच सयले रोजगारी प्राप्त गर्ने

काठमाडौं, भदौ २६। भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ । तीन दिनअघि पोखराको तालचोकमा २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको भाटभटेनीले चितवनमा २९औँ स्टोर सञ्चालनको

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

भद्रपुर, भदौ २६ । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार

सङ्कटमा मादल बनाउने पेसा

घोडाघोडी, भदौ २६ । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका—३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला,

ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

काठमाडौं, भदौ २६ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड)प्रदान गर्ने भएको छ । कोइका

विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य

सबै सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध

काठमाडौं, २५ भदौ । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ । कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

काठमाडौँ, २५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव