Logo
अर्थ

दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १९ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ

विस्तृत पढ्नुहोस
२९ जना पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

मोरङ, भदौ १९ । नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका उनीहरुले जनही रु

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा

सञ्चालकको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको भन्दै सङ्घले बोर्डलाई गरायो ध्यानाकार्षण

काठमाडौँ, १८ भदौ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्काशन

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, १८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा

तिजको मुखैमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, भदौ १८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज सोही मूल्यमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी

यातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १८ भदौ । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव

‘ग्राफ्टिङ’ गरेर विभिन्न नयाँ जातका किबी उत्पादन गर्दै इलामका किसान

इलाम, भदौ १८ । जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन्। एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु

आजको विनिमय दरः बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा

शेयर बजारमा उछाल, १२७.३२ अङ्क बढ्यो नेप्से, कारोबार रकम १३ अर्बमाथि

काठमाडौं, १७ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले

मेची भन्सारबाट निर्यात घट्यो

भद्रपुर (झापा), १७ भदौ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१

ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो चौवालिस लाख ६९ हजार राजस्व

बागमती, १७ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग