Logo
अर्थ

घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १५ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी

विस्तृत पढ्नुहोस
उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार छः अर्थमन्त्री पौडेल

काठमाडौं, १४ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे ।

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने

थोरैले सस्तीयो सुन, चाँदीको मूल्यपनि घट्यो

काठमाडौं, भदौ १४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९००

नवलपुरमा एक वर्षमा थपियो ३७ किमी कालोपत्र सडक

नवलपरासी, भदौ १४ । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ। जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७

मह नबिकेपछि किसानले गुहारे कृषि मन्त्री

चितवन, भदौ १४ । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको

हातमा लालपुर्जा तर भेटिँदैन नक्सामा कित्ता

अर्घाखाँची, भदौ १४ । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा

अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौं, भदौ १४ । बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौँ, १३ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, भदौ १३ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा

यातायात क्षेत्रको समस्या सम्बोधन भएन : महासंघ

काठमाडौ, भदौ १३ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृह मन्त्रीलाई आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष

बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो

बागमती, १३ भदौ । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको