Logo
अर्थ

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ४ भदौ । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय

विस्तृत पढ्नुहोस
वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ४ भदौ । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ

फेरि ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं, भदौ ४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार

काँक्रोखेतीबाट मनग्य आम्दानी

इलाम, भदौ ४। सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरे । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उनले भने,

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

भद्रपुर (झापा), ३ भदौ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त

नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा, भारतद्वारा थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत

काठमाडौं, ३ भदौ । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत

करेन्ट नुडल्सबारे अदालतको अवहेलना हुनेगरि दुष्प्रचार भएको भन्दै यशोदा फुड्स प्रा.लि.को गम्भीर ध्यानाकार्षण (विज्ञप्तीसहित)

काठमाडौं, ३ भदौ । यशोदा फुड्स प्रा.लि.ले आफ्नो कम्पनीको उत्पादनको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा आपत्ति जनाएको छ । उसले सम्मानित अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

दमौली (तनहुँ), ३ भदौ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६

आज कुन देशको मुद्रा कति मूल्यमा साट्न पाइन्छ?

काठमाडौं, भदौ ३। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ

बारामा एक हजार तीन सय ४३ साना उद्योग दर्ता

बारा, २ भदौ । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । रु

चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ, २ भदौ । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा

तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौँ, २ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर