Logo
अर्थ

निफ्रा र नेपाल नगरपालिका संघबीच सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत्र । नेपाल नगरपालिका संघको २८ औ स्थापना दिवसको अवसरमा नेपाल पूर्वाधार विकास बैंक निफ्रा र नगरपालिका संघबीच सम्झौता भएको छ । सम्झौतामा

विस्तृत पढ्नुहोस
यस्तो छ यामाहाको क्रुजर बाइक बोल्ट, मूल्य ३५ लाख

काठमाडौं, १२ चैत्र । हालै नेपाली बजारमा उपलब्ध यामाहाको नयाँ क्रुजर बाइक बोल्ट भृकुटीमण्डपमा देख्न पाइन्छ । यामाहाले आयोजना गरेको यामाहा महाएक्सचेन्ज मेलामा यो बाइक पनि प्रदर्शन गरिएको छ । 

आज शेयर बजारमा सामान्य करेक्सन, ६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं, १२ चैत्र । आज शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार २५७० विन्दुमा पुगेको नेप्से परिसुचक बिहीबार ०.८३ प्रतिशत अर्थात २१.२९ अंकले २५ सय ४८ दशमलव ९६ प्रतिशतले

डिमाण्ड शुल्कमा छुट दिने निर्णयको स्वागत

गण्डकी, १२ चैत: होटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्का अध्यक्ष विकल तुलाचनले आज विज्ञप्ति जारी गर्दै होटल

रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग

परासी, १२ चैत: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय

चेम्बर पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौ., १२ चैत्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा

सिटिजन्स बैंकका ग्राहकले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा छुट पाउने

सिटिजन्स, १२ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौतापछि बैकका कार्डबाहक ग्राहकले रेष्टुरेन्टबाट छुट पाउने भएका छन् । बैंकका कार्डवाहक ग्राहकले काठमाडौंको टंगालमा

यी कम्पनीको साधारण सभा भोली

काठमाडौ., १२ चैत्र । दुई कम्पनीको साधारण सभा भोली बस्ने भएको छ । नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकको भोली (शुक्रबार) साधारण सभा हुने भएको हो । नेपाल दुसञ्चार

बैंक अफ काठमाण्डुको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा, बिना एप पनि प्रयोग गर्न सकिने

काठमाडौं, १२ चैत्र । आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई बैंक अफ काठमाण्डूले परिस्कृत गरेको छ । बैंकको अनुसार बैंकका खाताबहाक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग

एसबिआई बैंक र सिद्वार्थ विजनेस ग्रुपबीच छुट दिने सम्झौता

काठमाडौं, १२ चैत्र । नेपाल एसबिआई बैंक र सिद्वार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सेवा प्रवाहमा छुट दिनेसम्बन्धि समझदारी भएको छ । समझदारी पछि बैंकको भिसा कार्ड बाहकहरुले सिद्वार्थ हस्पिटालिटी ग्रुपमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई उद्योगलाई २० लाख हस्तान्तरण

काठमाडौं, १२ चैत्र । दुई उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । बैकले सुजल डेरी प्रा. लि.र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई उर्जा बचत

शेयरमा सर्वसाधारणको आकर्षण बढ्दो

काठमाडौं, १२ चैत्र । पछिल्लो समयमा शेयरबजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको चासो बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि अत्यधिक बढेको हो