Logo
अर्थ

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

गलकोट, चैत २ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य

विस्तृत पढ्नुहोस
ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्रि खुल्ला, फागुन ४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १ चैत्र । ३ अर्ब रुपैयाँ बराबरको ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गरेको छ । बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता

नेप्सेद्वारा दुई कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, १ चैत्र । दुईवटा कम्पनीका शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेको अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयरमुल्य

सनराइज ब्लुचिप फण्डको १ अर्बको इकाई बिक्रि खुल्ला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १ चैत्र । सनराइज क्यापिटलले १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्रिमा ल्याएको छ । क्यापिटलले सनराइज ब्लुचिप फण्ड निष्कासन तथा बिक्रिमा आज ल्याएको हो

नेप्सेले गर्यो यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, १ चैत्र । दुईवटा कम्पनीका शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज समायोजन गरेको छ । नेप्सेको अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस

गागलफेदी यातायातमा मेगा बैंकको क्युआर कोड

काठमाडौं, १ चैत्र । मेगा बैंक नेपालले गागलफेदी यातायातद्वारा संचालित यात्रुबाहक बसहरुमा क्युआर कोड संचालन गरेको छ । बैंकले यात्रुहरुको क्युआर कोडमार्फत भाडा भुक्तानीको सुविधा मिलाएको हो । बैंकले विशेष

नागरिक लगानी कोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, १ चैत्र । नागरिक लगानी कोषको अवितरण हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारणतर्फको साधारण हकप्रद शेयर लिलामीमा विक्रि खुल्ला

यी कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

काठमाडौं, १ चैत्र । यी दुई कम्पनीका प्रस्तावित लाभांश सुरक्षित गर्ने भोली (सोमबार) अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ चैत्र ३ गते बुक बन्द गर्ने भएकोले नेपाल हाइड्रो डेभलोपर

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ, १ चैत: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा

आज यस्तो छ विदेशी विनिमयदर

काठमाडौं, १ चैत्र । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ १६ पैसा र विक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरो युरोपियन एकको

बेनी–लम्भीहिल–भकुण्डे सडकको स्तरोन्नति

म्याग्दी, चैत १ । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर

अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट, चैत १। हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा