काठमाडौं, १४ फागुन । मोबाइल व्यावसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको
काठमाडौं, १४ फागुन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ६ गते साधारण सभा बोलाएको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले निर्णयगरे अनुसार लहान सिराहामा सभा भएको हो
काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८२’ मा निर्धारित मिति भन्दा अगाडी नै बिक्रि बन्द गर्ने जनाएको छ । बैंकले माघ २७
काठमाडौं, १४ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त र गणपति लघुवित्त वित्तीय सस्थाको शेयरमुल्य समायोजन भएको हो
काठमाडौं, १४ फागनु । ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आईपीओ फागुन २३ गते निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले ६६ करोड रुपैयाँको ६६ लाख आईपीओ निष्कासन गर्ने जनाएको छ
हेटौडा, फागुन १४ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार
रसुवा, फागुन १४ । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत
काठमाडौं, १४ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रिदर ११६ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको
काठमाडौं, १४ फागुन । नेपाली बजारमा सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । आज सुन प्रतितोला (शुक्रबार) ५ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला
काठमाडौं, १३ फागुन । आज साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसुचक र कारोबार रकम दुवै घटेका हुन् । आज सबै १२ उपसमुहका
चितवन, १३ फागुन । जिल्लाका चार सहकारी एकीकरण भएका छन् । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो
चितवन, १३ फागुन । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण