Logo
अर्थ

बुधबार १२.५६ अंकसहित नेप्से उकालो, ६ अर्बभन्दा बढीको कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । आज नेप्से उकालो लागेको छ । ०.४९ प्रतिशत अर्थात १२.५६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको हो । हिजो (मंगलबार) नेप्से परिसुचक

विस्तृत पढ्नुहोस
अलैँची उत्पादन बढ्दो बजार मूल्य घट्दो

ताप्लेजुङ, १२ फागुन । मा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा

आज डलरको मुल्य कति ?

काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ११६ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४०

थप पाँच हजार क्विटल धान खरीद गरिने

वीरगञ्ज, फागुन १२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल

आज सुनको मुल्य घट्यो

काठमाडौं, १२ फागुन । नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज (बुधबार) सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा

ज्योति विकास बैंक द्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानो नानी) प्रदान

काठमाडौं, १२ फागुन । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक–एक थान बेबी वार्मर प्रदान

अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो

ईलाम, फागुन १२ । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार

नेप्सेद्वारा निर्धन उत्थान लघुवित्तको शेयरमुल्य समायोजन

काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको सोमबार भएको अन्तिम कारोबार मुल्य १६ सय २७

मंगलबार शेयर बजार २१.१६ अंकले घट्यो

काठमाडौं, ११ फागुन । साताको कारोबारको तेस्रो  दिन (मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ । आज ०.८१ प्रतिशत अर्थात २१.१६ अंकले घटेर २५ सय ८६.५१ विन्दुमा पुगेको हो । सोमबार

प्राइम बैंकले ३५ लाख कित्ता ऋणपत्र जारी गर्दै

काठमाडौं, ११ फागुन । प्राइम कमर्सीयल बैंक लिमिटेडले फागुन १९ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर

काठमाडौं, ११ फागुनं । नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच एक सम्झौता भएको छ । कोष र नगरपालिकाबीच असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैया योगदान तथा नगरपालिकाद्धारा ५

नेपाल बंगलादेश बैंक र कर्मभुमि नेपालबीच कर्जा लगानी गर्ने सम्झौता

काठमाडौं, ११ फागुन । कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्जा लगानी गर्ने सम्झौता भएको छ । समाज र बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता