Logo
अर्थ

मेगा बैंकको सैनामैनाका २ शाखा गाभिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । मेगा बैक लिमिटेडले आफ्ना २ शाखा कार्यालयहरुलाई एकआपसमा गाभ्ने भएको छ । रुपन्देहीको सैनामैनाका एकै स्थानमा २ वटा शाखा कार्यालयहरुलाई एकआपसमा

विस्तृत पढ्नुहोस
गरिमा बैंकको साधारण सभाले गर्यो १४.२१ प्रतिशत लाभांश पारित

काठमाडौं,२ फागुन । गरिमा विकास बैकको साधारण सभा १४.२१ प्रतिशत लाभांश पारित गरेर सम्पन्न भएको छ । बैंकको सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद

इन्भेष्टमेन्ट बैकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २ फागुन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैकले माघ १६ गते ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र

सिटिजन्स इन्स्योरेन्सले ७५ करोडको आईपीओ निष्कासन गर्दै

काठमाडौं, २ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले तेश्रो साधारण सभा आज दिउँसो बोलाएको छ

इन्फ्रास्ट्रक्चर बैंकको शेयर आजदेखि कारोबारमा

काठमाडौं, २ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैकको नेप्सेमा बिहीबार सुचीकृत भएको शेयर कारोबार आजबाट सुरु हुने भएको छ । नेप्सेले शेयरको पहिलो कारोबारको लागि ओपनिङ रेन्ज दिएपछि शेयर कारोबार सुरु

आइतबार नेप्से ३३.३३ अंकले तल झर्यो, ६ अर्बको कारोबार

काठमाडौं, २ फागुन । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । शुक्रबार पनि घटेर बन्द भएको थियो । आज म्युर्चुअल फण्ड समुह बाहेक सबै राताम्मै छन् ।

नशाजन्य पदार्थ खुवाई बेहोस बनाई नगद तथा सुनको सिक्री लुटपाट

बाँके, २ फागुन । नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रकाश शाही पक्राउ परेका छन् । नशाजन्य पदार्थ खुवाई बेहोस बनाई पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र

लागूऔषध सहित पक्राउ

काठमाडौं, २ फागुन । अवैध लागूऔषध सहित शुक्रबार राति एकजना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट २ हजार ४ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित पर्सा धोबिनी

आईसीएफसीको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, २ फागुन । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन २ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले आजबाट लागुहुने गरी विभिन्न खातामा नयाँ ब्याजदर कायम गरेको जनाएको

आइतबार सुनको मुल्य घट्यो

काठमाडौं, २ फागुन । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । आज चाँदीको मुल्य भने बृद्धि भएको छ । आइतबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला

सिभिल बैंकले गर्यो टेम्पुमा नगद कारोबाररहित क्युआर कोड सुरु

काठमाडौं, २ फागुन । सिभिल बैंकले नगदरहित सवारी साधन टेम्पोमा क्युआर कोड सुरु गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले नगद रहित अभियानको उद्घाटन

डलरको मुल्य आज कति ?

काठमाडौं, २ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, राष्ट्र बैंकका अनुसार,