Logo
अर्थ

नेपाल फाइनान्सको हकप्रद शेयर शेयरधनीको खातामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । फाइनान्सले १६ लाख ५७ हजार ५ सय ६ कित्ता

विस्तृत पढ्नुहोस
विजय लघुवित्तलाई ७ करोड २९ लाख मुनाफा

काठमाडौं, २६ माघ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमाससम्मा ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत

साताको कारोबारको दोस्रो दिन नेप्सेले बनायो अहिलेसम्मकै उच्च रेकर्ड

काठमाडौं, २६ माघ । साताको कारोबारको दोस्रो दिन नेप्सेले नयाँ रेकर्ड राखेको छ । सोमबार नेप्से १.४८ प्रतिशत अर्थात ३७.४८ अंकले बढेर २५६१.४७ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च

निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गरिनेः अर्थमन्त्री

काठमाडौं, २६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही

एयरलाइन्सलाई बक्यौता बुझाउन निर्देशन

काठमाडौँ, २६ माघ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षौदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइन्सलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा

तोलामा २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ माघ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट, २६ माघ । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ

सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ – होटल व्यवसायी

पोखरा, २६ माघ: सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।

४८.७४ अंकसहित नेप्से हालसम्मकै उच्च विन्दुमा, १० अर्ब ४४ करोडको कारोबार

काठमाडौं, २५ माघ । कारोबारको पहिलो दिन आइतबार नेप्से ले अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको छ । आज ४८.७४ अंक तथा १.९७ प्रतिशतले बढेर २५ सय २४ विन्दुमा

एनसीसी बैंकको २५ लाख कित्ता शेयर फागुन २ देखि लिलामीमा

काठमाडौं, २५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर फागुन २ गतेबाट लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले २५ लाख कित्ता संस्थापक समुहको शेयर बढाबढमा

ज्योति बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

काठमाडौं, २५ माघ । ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेको भोलिपल्ट नै ऋण दिने स्किम ल्याएको छ । यो स्किम अन्तर्गत बीमितिले आवधिक र अधिविकर्ष दुवै प्रकृतिका कर्जा लिन

सिटिजन लाइफको १ अर्ब ३७ करोड बीमा शुल्क नाफा

काठमाडौं, २५ माघ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले चालु आर्थिक वर्षमा १ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । आज सार्वजनिक गरेको पुस मसान्तसम्मको दोस्रो त्रैमासिक