Logo
अर्थ

फस्ट माइक्रोफाइनान्सको लाभांश शेयरधनीको खातामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ माघ । फस्ट माइक्रोफाइनान्स लघुवित्तले ९.५० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले मंसिर १८ गते सम्पन्न

विस्तृत पढ्नुहोस
सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १८ माघ । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । माघ १७ गते बसेको

राष्ट्र बैंकले १० करोड एक वर्षको लागि मुद्दतीमा लगानी गर्ने

काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंकले २०७७ फागुन २ गतेबाट ०७८ फागुन १ गतेसम्मका लागि ३६५ दिनको मुद्दती निक्षेप लगानी गर्न लागेको छ । बैंकले बैंक तथा वित्तीय संस्थाको

सिभिल लघुवित्तले आर्जन गर्यो १७२.४२ प्रतिशत मुनाफा

काठमाडौं, १८ माघ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण आज सार्वजनिक

छ महिनामा ४८ अर्बको डिजेल भित्रियो

वीरगञ्ज, १८ माघ: प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा

मञ्जुश्री फाइनान्सको ऋणपत्र आजबाट बिक्रि खुल्ला

काठमाडौं, १८ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले आइतबारबाट आठ वर्षे अवधिको ९.५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार दरको ५० करोड रुपैयाँ बराबरको

सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने

काठमाडौं, १८ माघ । सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले माघ १८ गतेसम्म बिक्रि खुला गरेको भएतापनि माग बमोजिम आवेदन नपरेको कारण

पुराना सुनका गहना लोप हुँदै

अमरगढी, १८ माघ: सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा

उद्योग दर्तामा एकद्वार प्रणाली

–मोहम्मद सदरुल विराटनगर, १८ माघ। प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पूँजी

मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो

पोखरा, १८ माघ: मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका

आइतबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं, १८ माघ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य तोलामा १०० रुपैयाँले बृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार

कालोपत्र सडक निर्माण शुरु

काठमाडौं, माघ १८ । कास्कीको माछापुच्छे« गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र