Logo
अर्थ

इन्फिनिक्सले लन्च गर्यो— किफायती मूल्यमा उत्कृष्ट गेमिंग र फोटोग्राफी प्रदान गर्ने गेम चेन्जर “नोट ८

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा रु २१,४१० मा अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स

विस्तृत पढ्नुहोस
हुवावेका स्मार्टफोनको बिक्री घट्यो

१६ माघ : चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार,

एन आई सी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने सुविधा

काठमाडौं, १६ माघ । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसको सहकार्यमा कर्पोरेट–पे सेवा सुचारु

काठमाडौं, १६ माघ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने Corporate Pay” प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल

बल्खु तरकारी बजारमा क्यु आर कोर्डको व्यवस्था

काठमाडौँ, १६ माघ। बल्खु तरकारी बजारमा क्यु आर कोडमार्फत तरकारी तथा आर्थिक कारोबार गर्ने मिल्ने भएको छ । डिजिटल प्रणालीमार्फत खुद्रा तथा थोक मुल्यमा हुने तरकारी खरिद बिक्री मात्र नभई

एन आई सी एशिया बैंकको दोस्रो त्रैमासमा २ अर्ब ६ करोड खुद नाफा

काठमाडौं, १६ माघ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अुनसार चालु आवमा २ करोड ६ अर्ब खुद नाफा आर्जन

आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि

काठमाडौं, १६ माघ । आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ । बिहीबार १ सय रुपैयाँले सुनको मुल्य घटेर ९२ हजार रुपैयाँ कारोबार भएको थियो । आज छापावाल सुनको मुल्य

आज सिद्धार्थ र नारायणी बैैंकको साधारण सभा हुँदै

काठमाडौं, १६ माघ । शुक्रबार (आज) सिद्धार्थ बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा हुँदैछ । सिद्धार्थ बैंकको १९ औ सभा आम्रपाली बैंक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट हुने भएको

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ५० कित्ता अनिवार्य बढीमा ६० कित्तासम्म पाउने

काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँट भएको छ । शेयरर बिक्रि तथा प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुुसार १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन्

कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै

काठमाडौं, माघ १६ । थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र

ब्याज आम्दानी घटेपनि हिमालयन बैंकले गर्यो ६५ करोड ३२ लाख मुनाफा

काठमाडौं, १५ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको गत वर्षको सोहि अवधिको तुलनामा ६२.५० प्रतिशतले खुद नाफा घटेको हो ।

एनएमबि बैंकको दोस्रो त्रैमाससम्मको नाफा ४७.६९ प्रतिशत

काठमाडौं, १५ माघ । एनएमबि बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार बैंकको नाफा दोस्रो त्रैमाससम्ममा बढेको हो । चालु आवमा बैंकले १