Logo
अर्थ

रसुवाको राजस्व २० अर्ब ३६ करोड

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २ साउन । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको

विस्तृत पढ्नुहोस
नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

राँझा (बाँके), २ साउन । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई

सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै, तोलाको पुग्यो डेढ लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर

तीन अर्ब २१ करोड राजस्व सङ्कलन

झापा, २ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

ओली सरकारलाई सेयर बजारको न्यानो स्वागत, २६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

काठमाडौं,१ साउन । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०।१८ अंक बढेको हो

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको

सरकार अल्पमतमा पर्दा सुदूरमा आजबाट ‘बजेट होलिडे’, ३० दिन नभई सत्ता नछाड्ने मुख्यमन्त्रीको संकेत

काठमाडौं,१ साउन । सुदूरपश्चिम प्रदेश सरकार आजबाट बजेट शून्यतामा गएको छ । गत असार १ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट प्रदेश सभाबाट पास नहुँदा सरकार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, साउन १। नयाँ सरकार गठन भएको पहिलो दिन नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले आगामी

बढ्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको दर

काठमाडौं, साउन १ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

काठमाडौँ, ३१ असार । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

ढोरपाटन (बागलुङ), ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त