Logo
अर्थ

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

-रिपोर्टर्स नेपाल/संवाददाता

–सोमनाथ लामिछाने काठमाडौँ, २६ पुस: ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन

विस्तृत पढ्नुहोस
साताको पहिलो दिन सुनको मुल्य आज २३ सयले घट्यो

काठमाडौं, २६ पुस । नेपाली बजारमा सुनको मुल्य निरन्तर घटिरहेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २३ सयले घटेको हो । छापावाल

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

वीरगञ्ज, २६ पुस: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन

खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

भरतपुर, २६ पुस: भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म

आयकर कर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद थप्न चार्टर्ड एकाउन्टेन्टसको माग

काठमाडौं, २५ पुस । आयकर कर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद थप्न चार्टर्ड एकाउन्टेन्टसले माग गरेको छ । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले यही पुस मसान्तभित्र

कृषकलाई एक प्रतिशत व्याजमा कर्जा उपलब्ध गराइँदै

सुदूरपश्चिम, २५ पुस: सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि

विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाउन छलफल

जनकपुरधाम, २५ पुस: प्रदेश नं २ मा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ । प्रदेश

दिगोको ब्रान्ड अम्बासडरमा बरिष्ठ कलाकार मदनकृष्ठ श्रेष्ठ नियुक्त

काठमाडौं, २४ पुस । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड अम्बासडरमा नियुक्त गरेको छ । श्रेष्ठले दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा निभाउनेछन् । अग्रणी एवं

एनएसजेफ र केल्मी नेपालबीच प्रायोजनको सम्झौता

काठमाडौ., २४ पुस । आसन्न १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसंग प्रायोजन सम्झौता गरेको छ । आयोजक संस्था नेपाल खेलकुद

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला नियुक्त

काठमाडौं, २४ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ब्रान्ड अम्बासडरमा चर्चित अभिनेत्री मनिषा कोइरालालाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका कोइराला तीन वर्षको लागि नियुक्त भएकी

सनराइज बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, २४ पुस । सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनराइज बैंक लिमिटेडको साधारण सभा आज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको अध्यक्षतामा सम्पन्न भएको

आजबाट कालिमाटी तरकारी बजारमा क्यू आर कोड सेवा सञ्चालन सुरु

काठमाडौं, २४ पुस । कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकले फोन पेसँगको सहकार्यमा क्यू आर कोड सेवा सञ्चालन ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई विस्थापित