Logo
अर्थ

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द अवस्थामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २३ । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी

विस्तृत पढ्नुहोस
अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

काठमाडौँ, २२ कात्तिक: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७-७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय

सात अर्ब राजश्व सङ्कलन

विराटनगर, २२ कत्तिक: एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७-७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ

टोकन प्रणालीमार्फत धान खरिद शुरु

कञ्चनपुर, २२ कात्तिक: सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका

द्वन्द्व पीडित महिला नेपाली कागज बनाउँदै

कैलाली,कार्तिक २२ । जिल्लाको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् । द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज

सुकुम्वासीलाई राहत

मोरङ, कार्तिक २२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

२२ कात्तिक: यस वर्ष चीनको वैदेशिक व्यापार बढेको त्यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार त्यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको

पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय

भक्तपुर, कार्तिक २२ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत

मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिँदै

दार्चुला, २१ कात्तिक: नीजि क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । विश्वभर फैलिएको कोरोनाका कारण १० मेगावट क्षमताको

डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई सहज

डोटी, २१ कात्तिक: डोटीका नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता

जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक तमोटले सम्हाले कार्यभार

काठमाडौं, २१ कार्तिक । जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एस. के. तमोटले कार्यभार सम्हालेका छन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।  जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, कार्तिक २१। शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुन तोलामा एक हजारले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार