Logo
अर्थ

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १० । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण

विस्तृत पढ्नुहोस
प्रभु बैंकको लाभांश सेयरधनीहरुले मात्र पाउने

काठमाडौं, ९ पुस । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश सेयरधनीहरुलाई मात्र दिने भएको छ । पुस ९ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन् । बैंकले यो वर्ष

मेगा बैंकको साधारणसभा पुस २९ मा, लाभांश वितरण गरिने

काठमाडौं, ९ पुस । मेगा बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० औं वार्षिक साधारणसभा केन्द्रिय कार्यालय कमलादीमा बिहानको ११.३० बजे बोलाएको हो । आर्थिक

बचत रकम फिर्ता माग्दा सहकारी संस्थाको अवस्था दयनीय

फुङ्लिङ, ९ पुस: कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका समयमा पर्यटन व्यवसाय सङ्कटमा परेकाले ताप्लेजुङका पर्यटन व्यवसायी आफ्नो बचत फिर्ता लिन थालेका छन् । कोरोना महामारीका

समर्थन मूल्यमा धान खरिद शुरुः धान बेच्न किसानको भेषमा व्यापारी

–वीरेन्द्र कर्ण वीरगञ्ज, ९ पुस: सङ्घीय सरकारले किसानको धान मात्र खरिद गर्ने नीति लिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न शुरु गरेपछि किसानको

फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु

मान्म, ९ पुस: फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना

१०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ, ९ पुस: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको

१५ हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण

पर्वत, पुस ९ । जिल्लाको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

हेटौडा, पुस ९ । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो

ताप्लेजुङ,पुस ९ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत

मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

काठमाडौं, ८ पुस । मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै

बेलायत र फ्रान्सबीच पारवहन सहज तुल्याउन सहमति

८ पुस: बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ । बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको