Logo
अर्थ

नेप्सेमा सामान्य सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ कात्तिक: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने

विस्तृत पढ्नुहोस
सुन तथा चाँदीको मूल्य वृद्धि

काठमाडौँ, १८ कार्तिक । मंगलबार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङजा,कार्तिक १८ । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने

काठमाडौँ, १७ कात्तिक: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । अर्थ मन्त्रालयमा आज आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुसँगको भेटमा

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

काठमाडौं, १७ कात्तिक: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गरेका छन् । आज महासंघको केन्द्रीय कार्यालय टेकुमा प्रधानसहित उनका प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले

ओरोलो लाग्यो नेप्से

काठमाडौँ, १७ कात्तिक: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको

कोभिडबाट सिर्जित आर्थिक संकटलाई पार लगाउन महासङ्घमा दरिलो नेतृत्वको आवश्यक छ: उपाध्यक्ष ढकाल

काठमाडौँ, १७ कात्तिक: नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेद्धवारी दर्ता

काठमाडौं, १७ कार्तिक । नाडाका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएका छन् । श्रेष्ठले आज किशोर प्रधानको समुहबाट महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा

अस्पताल बनाउन चार करोड निकासा

गलकोट, १७ कात्तिक: अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि

नेपाल राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

काठमाडौँ, १७ कात्तिक: नेपाल राष्ट्र बैंकले कार्तिक १९ गते बुधबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र

सानिमा बैंकको मूल्य समायोजन

काठमाडौँ, १७ कात्तिक: सोमबार नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेड (SANIMA) को मूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

सुनको भाउ स्थीर, चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौँ, १७ कात्तिक: सुनको भाउ कार्तिक १७ गते सोमबार स्थिर रहेको छ। यस दिन छापावाला सुन अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला ९५ हजार रुपयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी