Logo
अर्थ

डिजिटल दक्षिणा पठाउदा माछापुच्छ्रे बैंकले ‘क्यासव्याक’ दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ कात्तिक । माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
सिटिजन्स बैंकको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक

काठमाडौं, ६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त

काठमाडौं बाहिर कुमारी बैंकका तीन शाखा सञ्चालनमा

काठमाडौं, ६ कार्तिक । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । यी मध्ये सुदूरपश्चिम प्रदेशको

नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग

काठमाडौं, ६ कात्तिक । काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया सहयोग हस्तान्तरण गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

काठमाडौं, ६ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा शाखा संचालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट

मनमोहन स्मृति सामुदायिक अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं, ६ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

झापा, ६ कात्तिक: एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गरेको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य

चाडपर्वमा पनि बजार अनुगमन निरन्तर

काठमाडौँ, ६ कात्तिक: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता गठिने सम्भावना रहेको

बैंक तथा वित्तीय संस्था खुल्ने आज अन्तिम दिन, आज खरिद गरेको शेयरको भुक्तानी पनि अब दशैपछि

काठमाडौँ, ६ कार्तिक। भोलीदेखि बैंक तथा वित्तीय संस्था बन्द हुने हुँदैछन् । दशैंअघि बैंक तथा वित्तीय संस्था खुल्ने आजमात्र अन्तिम दिन हो । त्यसैले आज बैंक तथा वित्तीय संस्थाबाट रकम

सुनको मूल्यमा वृद्धि, चाँदीको भाउ भने घट्यो

काठमाडौँ, ६ कार्तिक। सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

काठमाडौँ, ६ कात्तिक: नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

खोटाङ, ६ कात्तिक: चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा