Logo
अर्थ

गुराँस लाइफ इन्स्योरेन्सको दशौं वार्षिक साधारणसभा मंसिर ४ मा

-रिपोर्टर्स नेपाल/संवाददाता

सभाले ५.२५% लाभांश पारित गर्ने काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०औं वार्षिक साधारणसभा मंसिर ४ गते गर्ने भएको छ। राजधानीको तिनकुनेस्थित आफ्नै प्रधान कार्यालयमा

विस्तृत पढ्नुहोस
टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण

काठमाडौं, ४ कार्तिक । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रा.ली. ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यानमार्फत नगद झिक्न सकिने

काठमाडौं, ४ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा

डा .प्रकाश श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं, ४ कार्तिक । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा .प्रकाश श्रेष्ठले आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।  श्रेष्ठ आजबाट राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालयमा हाजिर हुने

राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा सञ्चालनमा

काठमाडौं, ४ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १ स्थित् शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालकिाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको

एउटा च्याङ्ग्रा किन्ने पैसाले दुई खसी

बागलुङ, कार्तिक ४ । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन्

दर्जन पुल निर्माण अन्तिम चरणमा

जाजरकोट, कार्तिक ४ । भेरी करिडोरमा पुल निर्माण तीव्र बनाइएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले

गोर्खा ब्रुअरीका उत्पादनबारे बजारहल्ला चलेपछि कम्पनिद्धारा भ्रममा नपर्न आग्रह

काठमाडौं, ४ कात्तिक । गोर्खा ब्रुअरीको उत्पादनबारे नकारात्मक बजारहल्ला चलाइएपछि कम्पनिले यसलाई नियोजित प्रहार भनेको छ । कम्पनिले कसैलाई पनि भ्रममा नपर्न आग्रह समेत गरेको छ । विश्वविख्यात ब्रान्ड काल्सबर्गको

झापाका गणेशप्रसाद गौतमले जिते ‘टीभीएस अपाचे आरआर ३१०’

काठमाडौं, ३ कार्तिक । झापाका गणेशप्रसाद गौतमले टीभीएस अपाचे आर. आर. ३१० मोटरसाइकल जितेका छन् । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत कम्पनीले राखेको बिग अफरमा गौतमले विना लगानी आरआर ३१०

घटस्थापनाको साइतमा टिभीएसका १२ नयाँ शोरुम सञ्चालनमा

काठमाडौं, ३ कार्तिक । नेपालका लागि टिभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रा.ली.ले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं, ३ कार्तिक । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैङ्कले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

अब देशमै छ रोजगारी

काठमाडौं, ३ कार्तिक । हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि ४ लाखको हाराहारीमा विद्यार्थीहरुले प्रमाणपत्र तह उत्तिण गर्छन । यस तथ्याकंलाई मध्यनजर